दोस्रो चरणको निर्वाचनमापनि एमालेको बिजयी यात्रा सुरु, प्यानल नै निर्बिरोध !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ७, २०७४
|
|
४४ पटक हेरिएको
Shares
दोस्रो चरणको निर्वाचनमापनि एमालेको बिजयी यात्रा सुरु,  प्यानल नै निर्बिरोध !

सारांश

  • दोश्रो चरणको निर्वाचनको लागि मनोनयन दर्ताको क्रममा अरु कुनै दलका तथा स्वतन्त्र उमेद्वारको उम्मेद्वारी नपरे पछि बझाङको काँडा गाँउपालिका वडा नम्बर ५ मा नेकपा एमालेको प्यानल निर्विरोध विजयी भएको हो ।
  • वडा नम्बर ५ मा अरु पार्टीको उम्मेदवारी नपरेपछि वडा अध्यक्ष धनजय बोहरासहित एमालेको प्यानल निर्विरोध निर्वाचित भएको हो ।
  • महिला सदस्यमा अम्मरा देवी बोहरा, खुला सदस्य डब्बल बोहरा र कलु बोहरा विजयी भएका छन् ।

दोश्रो चरणको निर्वाचनको लागि मनोनयन दर्ताको क्रममा अरु कुनै दलका तथा स्वतन्त्र उमेद्वारको उम्मेद्वारी नपरे पछि बझाङको काँडा गाँउपालिका वडा नम्बर ५ मा नेकपा एमालेको प्यानल निर्विरोध विजयी भएको हो ।

वडा नम्बर ५ मा अरु पार्टीको उम्मेदवारी नपरेपछि वडा अध्यक्ष धनजय बोहरासहित एमालेको प्यानल निर्विरोध निर्वाचित भएको हो
। महिला सदस्यमा अम्मरा देवी बोहरा, खुला सदस्य डब्बल बोहरा र कलु बोहरा विजयी भएका छन् । दलीत महिला सदस्यमा भने कसेको उम्मेदवारी परेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाल्पा पनि वामपन्थीको लालकिल्ला बन्ने संकेत
पाल्पा पनि वामपन्थीको लालकिल्ला बन्ने संकेत
यी हुन् प्रतिनिधिसभामा समानुपातिकबाट एमालेका ३४ सांसद (नामावलीसहित)
यी हुन् प्रतिनिधिसभामा समानुपातिकबाट एमालेका ३४ सांसद (नामावलीसहित)
सरकारी पोर्टलको कमाल: तीन महिनामै २२ सयभन्दा बढी विपन्न नागरिकको निःशुल्क उपचार
सरकारी पोर्टलको कमाल: तीन महिनामै २२ सयभन्दा बढी विपन्न नागरिकको निःशुल्क उपचार
कांग्रेसमा यसरी उदाए देउवा
कांग्रेसमा यसरी उदाए देउवा
ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा
ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा
आज निफ्रासहित यी १० कम्पनीको कारोबार उच्च
आज निफ्रासहित यी १० कम्पनीको कारोबार उच्च
सावधान म्याङगो फ्रुटी खादा ज्यान समेत जान सक्छ : ​दुगड कम्पनीमा प्रहरीको छापा
सावधान म्याङगो फ्रुटी खादा ज्यान समेत जान सक्छ : ​दुगड कम्पनीमा प्रहरीको छापा
पाकिस्तानः तेल ट्यांकर पल्टिएर आगलागी, १२३ जनाको मृत्यु
पाकिस्तानः तेल ट्यांकर पल्टिएर आगलागी, १२३ जनाको मृत्यु
एशियाली खेलकूदको उद्घाटन, नेपाली खेलाडी कमलबहादुरले बोके मार्चपासमा झन्डा
एशियाली खेलकूदको उद्घाटन, नेपाली खेलाडी कमलबहादुरले बोके मार्चपासमा झन्डा
वैकल्पिक सहायक राजमार्गको योजना बढ्यो, बजेट घट्यो
वैकल्पिक सहायक राजमार्गको योजना बढ्यो, बजेट घट्यो