पहिले र अहिले यी बलिउड सेलिब्रेटी !
सारांश
- हिन्दी सिनेमाहरुमा सुरुदेखी नै बाल कलाकारहरुकाे सहभागीता रहँदै अाएकाे छ ।
- त्याे क्रम अहिले झन बढ्दाे छ ।
- यहाँ केही यस्ता कलाकारकाे बारेमा बताइएकाे छ जाे सुपरस्टार हुने लक्षण सानै देखि देखाएका थिए ।
हिन्दी सिनेमाहरुमा सुरुदेखी नै बाल कलाकारहरुकाे सहभागीता रहँदै अाएकाे छ । त्याे क्रम अहिले झन बढ्दाे छ । यहाँ केही यस्ता कलाकारकाे बारेमा बताइएकाे छ जाे सुपरस्टार हुने लक्षण सानै देखि देखाएका थिए ।

हृतिक राेशनले ‘कहाे ना प्यार हे’ भन्दा पहिले बाल कलाकारकाे रुपमा अाशा मा अभिनय गरेका थिए । उनकाे ‘कहाे ना प्यार हे’ सहित ‘काेही मिल गया’, ‘क्रिस’, ‘धुम २’, ‘ब्याङब्याङ’, ‘गुजारिस’, ‘जीन्दगी ना मिलेगि दुवारा’ जस्ता चलचित्रहरु निकै हिट छन् ।
२ जिब्रान खान

३ अालिया भट्ट

‘स्टुडेन्ट अफ दि इयर’ मा देखिनु अघि अालिया ‘संघर्ष’मा बाल कलाकारकाे रुपमा देखिएकी थिइन् । उनकाे पुनरागमन यस्ताे हाेला भनेर कमैले साेचेका हाेलान् । ‘स्टुडेन्ट अफ दि इयर’ पछि उनले थुप्रै सुपरहिट चलचित्रमा अभिनय गरेकी छन् । ‘राजी’ उनकाे पछिल्लाे सफल चलचित्र हाे ।

कालजयी चलचित्र ‘कुछकुछ हाेता हे’ मा प्रमुख बालकलाकारकाे रुपमा देखिएकी सनाले पनि चलचित्रमा पुनरागमन गरेकी छन् । ‘स्टुडेन्ट अफ दि इयर’ मा सना सहायक भूमिकामा देखिएकी थिइन । उनले अन्य केही रियालिटि शाे हरुमा समेत काम गरेकी छन् ।
५ प्रजन दस्तुर

६ साहिद कपुर

साहिद कपुर हिन्दी फिल्ममा धेरै रुचाइएका कलाकार मध्ये पर्छन् । फिल्ममा छिर्नुअघि उनी सानाे छँदा कम्प्लानकाे प्रचारकाे भिडियाेमा देखिएका थिए ।
७ हंशिका माेटवानी

‘काेही मिल गया’ मा राेहित काे साथिकाे भूमिकामा देखिएकी हंशिका हाल दक्षिण भारतिय चलचित्रहरुमा खेलेकी छन् ।
८ श्रीदेवी

१० अादित्य नारायण

अादित्यले अाफ्नाे करिअर गायनमा खाेजिरहेका बेला उनी अाफू पहिले धेरै चलिचत्रहरुमा अभिनय पनि गरेका छन् । उनी ‘प्रदेश’ मा बालकलाकारका रुपमा देखिएका थिए त्यस्तै ‘सापित’ उनकाे पुनरागमन पछिकाे चलचित्र हाे ।
११ अामिर खान

प्रतिक्रिया