दोस्रो चरण निर्वाचनको तयारी पूरा, मनोनयन आज.
सारांश
- ४ असार, काठमाडौं ।
- स्थानीय तह दोस्रो चरणको निर्वाचन तयारी पूरा गरेको निर्वाचन आयोगले जनाएको छ ।
- आयोगले मनोनयन दर्ता गर्न आइतबार बिहान ८ देखि साँझ ४ बजेसम्मको समय निर्धारण गरेको आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।
४ असार, काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचन तयारी पूरा गरेको निर्वाचन आयोगले जनाएको छ । आयोगले मनोनयन दर्ता गर्न आइतबार बिहान ८ देखि साँझ ४ बजेसम्मको समय निर्धारण गरेको आजका पत्रपत्रिकाहरुले लेखेका छन् । मधेसका जनता आन्दोलनभन्दा पनि निर्वाचनको मुडमा देखिएको सामग्रीलाई पनि आजका पत्रपत्रिकाहरुले महत्त्वकासाथ छापेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया