प्रचण्डको टाउकाको मुल्य तोक्नेहरूले हामिले अहिले जुत्ता लगाउँदा सहन सकेका छैनन्: प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
प्रचण्डको टाउकाको मुल्य तोक्नेहरूले हामिले अहिले जुत्ता लगाउँदा सहन सकेका छैनन्:  प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं,  ८ साउन ।
  • प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको टाउकोको मूल्य तोक्ने नेताहरुले अहिले देखिनसहेको बताएका छन् ।
  • धुम्बाराहीमा प्रेस सेन्टर र प्रेस चौतारी निकट पत्रकारहरुको आन्तरिक प्रशिक्षणमा बोल्दै ओलीले कांग्रेसको नामै नलिइकन भने, ‘ प्रचण्डको टाउकोको मूल्य तोक्ने दलका नेताले प्रचण्डलाई यो ठाउँमा देखि सहन सकेका छैनन् ।

काठमाडौं,  ८ साउन । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको टाउकोको मूल्य तोक्ने नेताहरुले अहिले देखिनसहेको बताएका छन् । धुम्बाराहीमा प्रेस सेन्टर र प्रेस चौतारी निकट पत्रकारहरुको आन्तरिक प्रशिक्षणमा बोल्दै ओलीले कांग्रेसको नामै नलिइकन भने, ‘ प्रचण्डको टाउकोको मूल्य तोक्ने दलका नेताले प्रचण्डलाई यो ठाउँमा देखि सहन सकेका छैनन् ।’

उनले पार्टीले प्रगति गर्दा देखिनसकेका लागि आफूहरुको केहि भन्नु नरहेको बताउँदै भने, ‘हामी पहिला चप्पल लगाउथ्यौं, अहिले जुत्ता लगाउँदा सहन सकेको छैनन् ।’ उनले कांग्रेसलाई आफू नेतृत्वको सरकार अपदस्त रहेको भएपनि त्यसका लागि पनि प्रक्रिया चाहिने बताए । ‘ काँग्रेसलाई सरकार अपदस्थ गर्ने अधिकार छ तर प्रक्रियाबाट’, उनले भने, ‘ हामी जसरी यो असवस्थामा आएका छौ त्यसैगरी प्रक्रियामा जानुपर्छ, सडकमा रडाको मच्चाएर अर्थ छैन ।’

उनले जनताले आफूहरुलाई राम्ररी बुझेको दाबी गर्दै सत्ता बाहिर हुँदैमा कांग्रेसले रुवाबासी गर्नुको अर्थ नभएको बताए । सरकार भ्रष्टाचार नियन्त्रण, कृषिमा आधुनिकीकरण, उद्योगधन्दाको विस्तारलगायतमा लागेको तर त्यसमा पनि कांग्रेसले अवरोध गरिरहेको ओलीको आरोप थियो ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Limbu Man

    तिमी त्यतिखेर बच्चा नै थियौ होइन त प्र म ज्यु?

    Comment Author

    Rabin Parajuli

    कामगर पहिला ?

    Comment Author

    Uttam Dhital

    जुत्ता मात्रै नेपालि जनताले बुझाएको कर बाट बर्मह लुट गरिसकेउ ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंसिर २२ गते सोमवारको राशिफल यस्तो छ
मंसिर २२ गते सोमवारको राशिफल यस्तो छ
वर्षातका कारण बन्द रहेको मेलम्चीको पानी काठमाडौं
वर्षातका कारण बन्द रहेको मेलम्चीको पानी काठमाडौं
सरकार सुशासनमा कसैसँग नझुक्ने : महासचिव पौडेल
सरकार सुशासनमा कसैसँग नझुक्ने : महासचिव पौडेल
विद्यार्थीलाई आफु अध्ययनरत क्याम्पस तथा विभागमा तत्काल सम्पर्क राख्न त्रिविको आग्रह
विद्यार्थीलाई आफु अध्ययनरत क्याम्पस तथा विभागमा तत्काल सम्पर्क राख्न त्रिविको आग्रह
पर्यटन बोर्डका पूर्व सिइओलाई ७ वर्ष जेल सजाय ठहर
पर्यटन बोर्डका पूर्व सिइओलाई ७ वर्ष जेल सजाय ठहर
खेलकुद परिषदका सदस्य सचिव  बिष्ट मानव तस्करीमा !
खेलकुद परिषदका सदस्य सचिव बिष्ट मानव तस्करीमा !
जापानमा रोजगारीः प्रक्रिया सुरु गर्न छलफल, रोजगारीका लागि जान के–के गर्नुपर्छ ?
जापानमा रोजगारीः प्रक्रिया सुरु गर्न छलफल, रोजगारीका लागि जान के–के गर्नुपर्छ ?
३३ करोड रुपैयाँको लागतमा बनेको पुलको दुवैतिर सडक छैनन्
३३ करोड रुपैयाँको लागतमा बनेको पुलको दुवैतिर सडक छैनन्
योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिमको राजीनामा स्वीकृत
योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिमको राजीनामा स्वीकृत
प्रचण्डको प्राथमिकता ओलीभन्दा बाबुराम, सह-अध्यक्ष बन्न प्रस्ताव !
प्रचण्डको प्राथमिकता ओलीभन्दा बाबुराम, सह-अध्यक्ष बन्न प्रस्ताव !

तपाईंले छुटाउनुभयो कि?