छानबिनकाे लागि गएकाे सिअाइबिमाथि छानबिन गरिने !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २८, २०७५
|
|
४५ पटक हेरिएको
Shares
छानबिनकाे लागि गएकाे सिअाइबिमाथि छानबिन गरिने !

सारांश

  • काठमाडाैँ, २८ भदाै ।
  • निर्मला पन्तको बलात्कारपछि हत्याको छानबिन गर्न गएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीमाथि छानबिन हुने भएको छ।
  • प्रहरी प्रधान कार्यालयले एसएसपी उत्तम सुवेदीको नेतृत्वमा सिआइबी अधिकृतमाथि छानबिन गर्न समिति केही दिनअघि समिति गठन गरेको थियो।

काठमाडाैँ, २८ भदाै । निर्मला पन्तको बलात्कारपछि हत्याको छानबिन गर्न गएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीमाथि छानबिन हुने भएको छ। प्रहरी प्रधान कार्यालयले एसएसपी उत्तम सुवेदीको नेतृत्वमा सिआइबी अधिकृतमाथि छानबिन गर्न समिति केही दिनअघि समिति गठन गरेको थियो। समितिमा पाँच जना सदस्य छन्। समितिले सो टोलीमा गएका प्रहरीको बयान र अनुसन्धान गर्नेछ।

त्यस्तै निलम्बनमा परेका एसपी डिल्लीराज बिष्टसँग पनि आवश्यक बयान र गल्ती देखिए थप कारबाही गर्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको प्रहरी प्रवक्ता एसएपी शैलेस क्षत्रीले जानकारी दिए। साउन १४ गते सिआइबीका डिएसपी अंगुर जिसी नेतृत्वमा टोली तीन सदस्यीय टोली निर्मला बलात्कार-हत्याको अनुसन्धान गर्न कञ्चनपुर गएको थियो। यो टोलीले भदौ ४ गते दीलिपसिंह बिष्टलाई घटनाका मुख्यअभियुक्त भन्दै सार्वजनिक गरेको थियो। बिष्टविरूद्ध किटानी जाहेरी दिन निर्मलाका बुवाआमालाई दबाब दिएपछि स्थानीयले विरोध गरेका थिए।

बिष्ट र निर्मलाको शरिरमा भेटिएको डिएनए नमिलेपछि उनी मंगलबार रिहा भइसकेका छन्।  बिष्ट रिहा भएपछि प्रधान कार्यालयले उनलाई अभियुक्त भन्ने सिइआइबी टोलीमाथि अनुसन्धान थालेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य क्षेत्रको सुधार र व्यवस्थापन गर्दैछौँ: मुख्यमन्त्री शाह
स्वास्थ्य क्षेत्रको सुधार र व्यवस्थापन गर्दैछौँ: मुख्यमन्त्री शाह
Afghanistan moves to ban WhatsApp and Telegram- See what the rest have to say
Afghanistan moves to ban WhatsApp and Telegram- See what the rest have to say
४५ डिग्री सेल्सियस तापक्रम बेहोरिरहेका कामदार बस्ने भवनको विद्युत् काटिएपछि…
४५ डिग्री सेल्सियस तापक्रम बेहोरिरहेका कामदार बस्ने भवनको विद्युत् काटिएपछि…
आज शनिवार कति छ विदेशी मुद्राको विनिमयदर ?
आज शनिवार कति छ विदेशी मुद्राको विनिमयदर ?
नेपालद्वारा युएईसामू २२२ रनको लक्ष्य पेश
नेपालद्वारा युएईसामू २२२ रनको लक्ष्य पेश
राष्ट्र बैंकको टोली भारु सटहीको लागि भोलि भारत जाँदै
भार्इ तैले मलार्इ मार्छु भन्थीस नि तर म अाफै मर्दैछु अब त खुशी हाेलास नी !
भार्इ तैले मलार्इ मार्छु भन्थीस नि तर म अाफै मर्दैछु अब त खुशी हाेलास नी !
लक्जेम्बर्गमा विश्वभरिका एनआरएनहरुलार्इ छमछमी नचाए गायक नवीन पौडेलले
लक्जेम्बर्गमा विश्वभरिका एनआरएनहरुलार्इ छमछमी नचाए गायक नवीन पौडेलले
हुम्लामा फेरि हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित
हुम्लामा फेरि हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित
त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने
त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने