दोस्रो टी- २० मा पनि भारत दक्षिण अफ्रिकासँग पराजित

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ३०, २०७९
|
|
४७ पटक हेरिएको
Shares
दोस्रो टी- २० मा पनि भारत दक्षिण अफ्रिकासँग पराजित

सारांश

  • काठमाडौं।
  • अन्तर्राष्ट्रिय टी २० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा घरेलु टोली भारतलाई दक्षिण अफ्रिकाले ४ विकेटले पराजित गरेको छ ।
  • आइतबार जितसँगै दक्षिण अफ्रिकाले ५ खेलको श्रृंखलामा २–० को अग्रता बनाएको छ ।

काठमाडौं। अन्तर्राष्ट्रिय टी २० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा घरेलु टोली भारतलाई दक्षिण अफ्रिकाले ४ विकेटले पराजित गरेको छ ।

आइतबार जितसँगै दक्षिण अफ्रिकाले ५ खेलको श्रृंखलामा २–० को अग्रता बनाएको छ । भारतले दिएको १४९ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गरेकाे हाे । दक्षिण अफ्रिकाको जितमा हेन्रिच क्लासेनले सर्वाधिक ८१ रन बनाए । भारतका भुवनेश्वर कुमारले सर्वाधिक ४ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनायो ।

भारतका श्रेयस इयरले ४० तथा इशान किशनले ३४ रन बनाए । दक्षिण अफ्रीकाका एन्रिच नोर्कियाले २ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोका—कोलाद्वारा कोभिड—१९ को प्रभावको सामना गर्न समुदायहरुलाई ८ करोड प्रदान गर्ने प्रतिज्ञा
कोका—कोलाद्वारा कोभिड—१९ को प्रभावको सामना गर्न समुदायहरुलाई ८ करोड प्रदान गर्ने प्रतिज्ञा
काँग्रेस महासमिति बैठकस्थल केही बेर तनावग्रस्त
काँग्रेस महासमिति बैठकस्थल केही बेर तनावग्रस्त
सभामुखमा महरा निर्विरोध, औपचारिक घोषणा भोलि
सभामुखमा महरा निर्विरोध, औपचारिक घोषणा भोलि
वाइडबडी खरिद गर्ने मन्त्रीको काम होईनः पूर्वमन्त्री शाही
वाइडबडी खरिद गर्ने मन्त्रीको काम होईनः पूर्वमन्त्री शाही
दुइ मित जाे राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए
दुइ मित जाे राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए
लाइसेन्सको राजस्व अब अनलाइनबाटै: बैंकको लामो लाइन बस्नुपर्ने झन्झट सधैँका लागि अन्त्य
लाइसेन्सको राजस्व अब अनलाइनबाटै: बैंकको लामो लाइन बस्नुपर्ने झन्झट सधैँका लागि अन्त्य
चुनाबको दिन कतै देखिएनन् काङ्रेस सभापति देउवा
चुनाबको दिन कतै देखिएनन् काङ्रेस सभापति देउवा
कसरी तिरस्कार झेल्दैछन् विदेशबाट फर्किएका महिला ?
कसरी तिरस्कार झेल्दैछन् विदेशबाट फर्किएका महिला ?
नेपाल राष्ट्र बैंकले १० अर्ब मुद्धती निक्षेप राख्ने
नेपाल राष्ट्र बैंकले १० अर्ब मुद्धती निक्षेप राख्ने
विश्वकप फुटबल प्रतियोगिता : रिचार्लिसनको उत्कृष्ट प्रदर्शनमा ब्राजिल विजयी
विश्वकप फुटबल प्रतियोगिता : रिचार्लिसनको उत्कृष्ट प्रदर्शनमा ब्राजिल विजयी