बालुवाटारमा आगलागी
सारांश
- बालुवाटारमा आगलागी भएको छ ।
- आगलागीपछि निभाउन दमकल प्रयोग भइरहेको छ ।
- आगलागीपछि धुँवाको मुश्लो देखिएको छ ।
बालुवाटारमा आगलागी भएको छ । आगलागीपछि निभाउन दमकल प्रयोग भइरहेको छ । आगलागीपछि धुँवाको मुश्लो देखिएको छ । आगलागीपछि त्यस क्षेत्रमा आगावमनमा रोक लगाइएको छ । इ्न्टरनेट सेवाप्रदायक कम्पनि सुविसुमा आगलागीपछि त्यस क्षेत्रमा आगावमनमा रोक लगाइएको छ । त्यहाँ सुरक्षाकर्मी तैनाथ गरिएका छन् । आगलागीको कारण थाहा भएको छैन ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया