नबिल बैंकको नगद फिर्ता योजना

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १७, २०७५
|
|
३२ पटक हेरिएको
Shares
नबिल बैंकको नगद फिर्ता योजना

सारांश

  • काठमाडौं ।
  • नबिल बैंकले आफ्ना भिसाकार्ड प्रयोगकर्ता ग्राहकका लागिसंचालनमा “नबिल भिसा कार्ड नगद फिर्ता योजना” संचालनमा ल्याएको छ ।
  • यस योजना अन्तर्गत कुनैपनि नबिल बैंक भिसाकार्ड वाहक (डेविट÷क्रेडिट÷प्रिपेड) ग्राहकहरुले नेपाल भित्रका पिओएस मार्फत कार्डबाट प्रत्येक पटक सफल कारोबार गरे पश्चात कारोवार रकमको १० प्रतिशत वा अधिकतम ३ सय रुपैयाँ फिर्ता पाउनेछन ।

काठमाडौं । नबिल बैंकले आफ्ना भिसाकार्ड प्रयोगकर्ता ग्राहकका लागिसंचालनमा “नबिल भिसा कार्ड नगद फिर्ता योजना” संचालनमा ल्याएको छ । यस योजना अन्तर्गत कुनैपनि नबिल बैंक भिसाकार्ड वाहक (डेविट÷क्रेडिट÷प्रिपेड) ग्राहकहरुले नेपाल भित्रका पिओएस मार्फत कार्डबाट प्रत्येक पटक सफल कारोबार गरे पश्चात कारोवार रकमको १० प्रतिशत वा अधिकतम ३ सय रुपैयाँ फिर्ता पाउनेछन ।

साथै यस योजना अन्तर्गत कुनैपनि नबिल बैंक भिसाकार्ड वाहक (डेविट÷क्रेडिट÷प्रिपेड) ग्राहकहरुले नेपाल भित्रका ई कर्मस् मार्फत कार्डबाट प्रत्येक पटक सफल कारोबार गरे पश्चात कारोवार रकमको २० प्रतिशत वा अधिकतम ६ सय रुपैयाँ सम्म फिर्ता पाउनेछन ।
“यस योजनाले हाम्रा कार्डवाहक ग्राहकहरुलाई कार्ड मार्फत भुक्तानी गर्ने अभ्यासलाई प्रोत्साहन गर्ने तथा नगद रहित कारोबारलाई बढावा दिनुका साथै उहांहरुलाई पिओएस तथा ई कर्मस्को लागि कार्डको प्रयोग बढी भन्दा बढी गर्न र विद्युतिय कारोवारलाई सजिलो सँग प्रयोग गर्नको लागि प्रोत्साहन गर्नेछ ।

साथै यस अभियानले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीति बमोजिम विद्युतिय कारोबारका लागि प्रेरित गरी हाल भुक्तानीका लागि नगद प्रयोग गरिरहेका ग्राहकलाई कार्ड मार्फत नियमित कारोवार गर्न प्रेरित गरी डिजिटल बैंकिङ विकास गर्नको लागि सहयोग पुग्नेमा विश्वास बैंकले लिएको छ । यो योजना यही भाद्र १६ गते देखि ३० गते सम्मलाई लागु गराएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मापसे चेकजाँचमा झडप
मापसे चेकजाँचमा झडप
संविधान दिबसःउदयपुरमा प्रभातफेरी सगै मनाईयो
संविधान दिबसःउदयपुरमा प्रभातफेरी सगै मनाईयो
दाङमा २,६८४ हेक्टर वन क्षेत्र अतिक्रमित
दाङमा २,६८४ हेक्टर वन क्षेत्र अतिक्रमित
भने जतिको अलेचिको दाम् नपाएर किसान मर्कामा
भने जतिको अलेचिको दाम् नपाएर किसान मर्कामा
अधिग्रहणको पचास वर्षमा पनि विस्थापितको पीडा उस्तै
अधिग्रहणको पचास वर्षमा पनि विस्थापितको पीडा उस्तै
सरकारले जनतालाइ झुक्याउन पाउदैन : खनाल
सरकारले जनतालाइ झुक्याउन पाउदैन : खनाल
वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री दाहाल
वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री दाहाल
जिल्ला अस्पतालमा छैन ब्लड बैंक, डाक्टरले आफै‌ रगत दिएर बचाए विरामी
जिल्ला अस्पतालमा छैन ब्लड बैंक, डाक्टरले आफै‌ रगत दिएर बचाए विरामी
पूर्वराजा ज्ञानेन्द्रलाई लिन पूर्वरानी कोमल पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह पुगे नर्भिक अस्पताल
पूर्वराजा ज्ञानेन्द्रलाई लिन पूर्वरानी कोमल पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह पुगे नर्भिक अस्पताल
एमालेको प्रस्ताव : प्रधामन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता केपी ओली
एमालेको प्रस्ताव : प्रधामन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता केपी ओली

तपाईंले छुटाउनुभयो कि?