धनकुटामा कर्फ्यु लाग्याे, सरकारी कार्यालयमा अागजनी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ४, २०७४
|
|
२६ पटक हेरिएको
Shares
धनकुटामा कर्फ्यु लाग्याे, सरकारी कार्यालयमा अागजनी

सारांश

  • काठमाडौं, ४ माघ ।
  •  सरकारले प्रदेश १ का लागि विराटनगरलाई अस्थायी मुकाम तोकेपछि धनकुटामा कफ्यू शुरु भएको छ ।
  • विराटनगरलाई अस्थायी मुकाम तोकेपछि धनकुटामा बिहानैदेखि आन्दोलन शुरु भएको हो ।

काठमाडौं, ४ माघ । सरकारले प्रदेश १ का लागि विराटनगरलाई अस्थायी मुकाम तोकेपछि धनकुटामा कफ्यू शुरु भएको छ ।

विराटनगरलाई अस्थायी मुकाम तोकेपछि धनकुटामा बिहानैदेखि आन्दोलन शुरु भएको हो । आन्दोलनमा स्थानीयबासी र प्रहरी बीच झडप समेत भएको थियो । स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कफ्यू लगाएपछि त्यहाँको जनजीवन प्रभावित बनेको छ । कफ्यूपछि स्थानीयबासीले सरकारी कार्यालयहरुमा आगजनी समेत गरेका छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले बुधबार सातवटै प्रदेशमा अस्थायी मुकाम तोकेको थियो । जसका कारण देशका विभिन्न भागमा विरोधका स्वरहरु आइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?