आज थप ३० जना कोरोना संक्रमितको मृत्यु, कुल मृतकको सख्या १०३४ पुग्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १९, २०७७
|
|
२० पटक हेरिएको
Shares
आज थप ३० जना कोरोना संक्रमितको मृत्यु, कुल मृतकको सख्या १०३४ पुग्यो

सारांश

  • काठमाडौं, १९ कात्तिक ।
  • कोरोना संक्रमणबाट आज थप ३० जनाको मृत्यु भएको छ ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १ हजार ३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं, १९ कात्तिक । कोरोना संक्रमणबाट आज थप ३० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १ हजार ३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ३३ सय ९ थपिएका छन् । आज ३८ सय ४४ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म १ लाख ८६ हजार २ सय ३२ संक्रमित भएपनि १ लाख ४४ हजार ८ सय ७८ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १४ लाख ९४ हजार १ सय २२ जनाको पिसीआर परिक्षण भएको छ भने हजार सय जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या १ हजार ३ सय ५ रहेको छ ।

(https://www.solidstonefabrics.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?