सुनसरी- १ : जसपाका अशोक राई विजयी
सारांश
- काठमाडाैं।
- सुनसरी क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राई निर्वाचित भएका छन्।
- उनी १७ हजार ५९ मत ल्याएर निर्वाचित भएका हुन्।
काठमाडाैं। सुनसरी क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राई निर्वाचित भएका छन्।
उनी १७ हजार ५९ मत ल्याएर निर्वाचित भएका हुन्। राईले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई पराजित गर्दै राई विजयी बनेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी तामाङले १६ हजार ६०६ मत पाइन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो भए ।
यस्तै, राप्रपाका अशोककुमार राईले सात हजार ८८४, एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले सात हजार ८१२, अर्का स्वतन्त्र तर्कबहादुर मगरले तीन हजार ८१८, कुमार कार्कीले एक हजार ८६४, मातृकाप्रसाद भट्टराईले एक हजार ७६० मत पाएका छन् ।
https://www.eyesolutions.in/buy-xanax-from-india/”>Xanax)
20bet
Your article gave me a lot of inspiration, I hope you can explain your point of view in more detail, because I have some doubts, thank you.
binance Препоръчителен бонус
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.