धनगढीलाई आकर्षक शहरका रुपमा विकास गर्छु –डा राणा

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ६, २०७४
|
२७
|
२४ पटक हेरिएको
Shares
धनगढीलाई आकर्षक शहरका रुपमा विकास गर्छु –डा राणा

सारांश

  • कैलाली, ६ मंसिर : नेपाली कांग्रेसका तर्फबाट कैलाली क्षेत्र नं.
  • ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा आरजु राणा देउवाले धनगढीलाई मुलुककै आर्कषक शहरका रुपमा विकास गर्ने योजना रहेको बताउनुभएको छ ।
  • धनगढी उपमहानगरपालिका–३ मा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले आगामी पाँच वर्षभित्र धनगढी उपमहानगरपालिकालाई महानगरपालिका बनाएर मुलुककै आर्कषक शहरका रुपमा विकसित गर्ने योजना रहेको बताउनुभयो ।

कैलाली, ६ मंसिर : नेपाली कांग्रेसका तर्फबाट कैलाली क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा आरजु राणा देउवाले धनगढीलाई मुलुककै आर्कषक शहरका रुपमा विकास गर्ने योजना रहेको बताउनुभएको छ ।

धनगढी उपमहानगरपालिका–३ मा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले आगामी पाँच वर्षभित्र धनगढी उपमहानगरपालिकालाई महानगरपालिका बनाएर मुलुककै आर्कषक शहरका रुपमा विकसित गर्ने योजना रहेको बताउनुभयो ।

कैलालीका धेरै किसान कृषिमा आबद्ध भएको बताउँदै उहाँले यही जिल्लामा मलखाद उत्पादन गर्ने कारखाना स्थापना गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेतृ राणाले कैलाली कञ्चनपुरका नाका व्यवस्थित गर्न, पञ्चेश्वर परियोजना, गेटा अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण र सेती परियोजनादेखि सुख्खा बन्दरगाहासम्मका योजना अघि सार्नुभएको छ ।

प्रतिक्रिया

27 कमेन्ट

    Comment Author

    Anamika Dhungana

    Garis.. astina kaslae rokya thyio… jhutthi

    Comment Author

    Babu Ram Paudel

    aila samma kata k fares ?ab tw tero patta saf hudai x !!!

    Comment Author

    Ashok Kumar

    एउटा घर किनिहालेउ भैहालो नि सुन्दर

    Comment Author

    यादब राजगुरु सल्यानि

    हावा गफ नगर

    Comment Author

    Pralad Khadka

    AILA sama deuba 4 patak p.m .vo.K .khutieo hawa n.a. bol

    Comment Author

    Kulbahadur Bohra

    ए राणा पहिले सिमा छेत्रको दादागिरी हेर त्सपछि बोल कॉग्ररेस को राष्ट्रीय एईहो

      Comment Author

      Madhukar Pandey

      के सिकाएको छन अग्रज ले बोल्दा सालिनता हुदा आफ्नो इजत आउँछ। मन परेन भन्दैमा अपसब्द ले आफ्नो मान नै गुम्ने छ

    Comment Author

    Ratan B Gurung

    Only yap yap

    Comment Author

    Kapil Bhatta

    Poi chai le k garo r swasni le garni

    Comment Author

    Govind Regmi

    लौ केही त गर। फेरी गफै त हो सोल्टीक्षन भन्नु परोस।

    Comment Author

    Hom Dagami

    Ahile samma kasaile rokya thiyo ki kya ho? Bikas ko lagi.

    Comment Author

    Durga Adhikari

    Patidev ko jita conform nai chha. Didi lai yo pataka gharmai basi dhan mala thankyanue kam dinu parcha, didi le jitera kam nai chhaina.

    Comment Author

    Shiva Prasad

    Gafadi ko gaff na ho

    Comment Author

    Prakash Yangkhim Yakha

    Garyau timle bikass yatro ber chahi k heryau 3 karrod ko bangala.

    Comment Author

    Suraj Silwal

    Kun junima?

    Comment Author

    Prem Joshi

    बिकास गर्न तपाईं जस्तो मान्छेले चुनाब जित्नै पर्छ भन्ने छैन । तपाईं ले चाहेको भए जहिले पनि गर्न सक्नु हुन्थ्यो ।त्यसैले जन्ता लाई भ्रममा पारेर भोट माग्ने खेल न गर्नुस । हामी बिर्सेका छैनौ आफ्नो श्रीमान का लागि भोट माग्दै गर्दा को तपाईं को भासण के के भन्नू भएको थियो र केनै पुरागर्नु भयो ।

    Comment Author

    Dhurba Dhurba

    मुख कति गरि सक्याे हेेनर?

    Comment Author

    Prem Prasad Bhattarai

    Dr Madam definitely you can do

    Comment Author

    Indra Rajkumar Chhinal

    Bal dimag ma ahyo

    Comment Author

    Madhukar Pandey

    नेपाल पुरै तपाईंको हात मा छ धनगढी मात्रै हैन हजुर

    Comment Author

    Kal Bahadur

    आरजुले जिते धनगढी खतम हुने भयो हेर्न लाएक पनि हुने छैन

    Comment Author

    Narayan Dangi Chhampali

    घुस खाय काे पैसा ले आकर्षक घर किने पछि त गफ त दिनै पर्याे नब महारानि ले

    Comment Author

    Resham Thapa

    Ahile samma k hereko ta gafff chahi ho k

    Comment Author

    Damodar Lamsal

    भोट फकाउने कुरो मात्रहो।काम गराइत देखेकै होनि।

    Comment Author

    Tek Bdr Basnet

    धनगडि भारत बेच्ने होला काग्रेस चोरले बनाउने त सपना मात्रै हो।

    Comment Author

    Narayan Sedhai

    डलरसेवी सुकुम्बासी ???

    Comment Author

    परकाश थारू

    चोरनी खुब गर्छ ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 27
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?