नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १४, २०७५
|
|
१७ पटक हेरिएको
Shares
नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो

सारांश

  • काठमाडौं, १४ जेठ- नेपाल कम्युनिष्ट पार्टीले प्रदेश नम्बर २ मा मधेस गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
  • आईतबार समर्थन फिर्ता लिई संसदमा नेकपाले प्रमुख प्रतिपक्षी दलको मान्यता मागेको छ ।
  • नेकपाले यसअघि समर्थन प्रदेशसभाको वैठकले दोस्रो अधिवेशनको पहिलो बैठकबाट फिर्ता लिएको हो ।

काठमाडौं, १४ जेठ- नेपाल कम्युनिष्ट पार्टीले प्रदेश नम्बर २ मा मधेस गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आईतबार समर्थन फिर्ता लिई संसदमा नेकपाले प्रमुख प्रतिपक्षी दलको मान्यता मागेको छ ।

नेकपाले यसअघि समर्थन प्रदेशसभाको वैठकले दोस्रो अधिवेशनको पहिलो बैठकबाट फिर्ता लिएको हो । प्रदेश २ मा संघीय समाजवादी फोरम नेपाल नेतृत्वको सरकारलाई तत्कालीन एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै समर्थन गरेका थिए ।

एमाले र माओवादी दुवै मिलेर बनेको नेकपा प्रदेशसमा पहिलो दलको हैसियतमा पुगेपछि समर्थन फिर्ता लिएको हो ।

(https://caborealestateservices.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?