कपिलवस्तुमा कांग्रेसका प्रदेशसभा उम्मेदवारको गाडीमा शक्तिशाली बम विस्फोट

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २०, २०७४
|
|
४० पटक हेरिएको
Shares
कपिलवस्तुमा कांग्रेसका प्रदेशसभा उम्मेदवारको गाडीमा शक्तिशाली बम विस्फोट

सारांश

  • कपिलवस्तु, मंसिर २० – कपिलवस्तु क्षेत्र नं १ (क० का नेपाली कांग्रेस प्रदेशसभा सदस्य उम्मेदवार पूर्णप्रसाद थारूको गाडीमा शक्तिशाली बम बिस्फोट भएको छ ।
  • बिस्फोटबाट प्रचार प्रसारमा प्रयोग गरिएको गाडीमा पूर्ण रुपमा क्षति भएको छ ।
  • मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

कपिलवस्तु, मंसिर २० – कपिलवस्तु क्षेत्र नं १ (क० का नेपाली कांग्रेस प्रदेशसभा सदस्य उम्मेदवार पूर्णप्रसाद थारूको गाडीमा शक्तिशाली बम बिस्फोट भएको छ ।

बिस्फोटबाट प्रचार प्रसारमा प्रयोग गरिएको गाडीमा पूर्ण रुपमा क्षति भएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

७० वर्षपछिको कम्युनिष्ट पार्टीको घोषणापत्र यस्तो छ…

नाँगेडाँडा लिफ्ट खानेपानी आयोजनाको डिपिआर निर्माण सुरु, आयोजना सम्पन्न भएपछि ७ हजार स्थानीय लाभान्वित हुने

बालुवाटार प्रदर्शनमा पक्राउ परेका रास्वपाका सांसदसहित ५१ जना रिहा

अस्पतालबाट डिस्चार्ज भए लगत्तै मन्त्रिमण्डल पूर्नगठनको तयारीमा प्रम ओली, यी बन्न सक्छन् मन्त्री

रुपन्देहीका एक उपमहानगरपालिका र पाँच नगरपालिकामा एमालेले लगायो उम्मेद्वारको टुंगो!

ओलीले माओवादीको र प्रचण्डले एमालेको बैठकलाई सम्वोधन गर्ने !

हिजो भन्दा आज सुनको भाउ उच्च
हिजो भन्दा आज सुनको भाउ उच्च
प्राविधिक समस्या आएपछि हेटौँडा सिमेन्टको उत्पादन बन्द

निजामती सेवामा लागू गरेको समूह पद्धति हटाउन चलखेल सुरु

Priyanka Chopra’s mother Madhu responds to BMC notice for illegal construction!