धर्ती माता पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १३, २०७६
|
|
२६ पटक हेरिएको
Shares
धर्ती माता पक्राउ

सारांश

  • आफुलाई ‘धर्ती माता’को नामले चिनाउने विष्णु कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।
  • काठमाण्डौको भद्रकाली मन्दिर परिसरमा एक युवतीलाई कुटपिट गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
  • महानगरीय प्रहरी परिसर काठमाण्डौको टोलीले उनलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

आफुलाई ‘धर्ती माता’को नामले चिनाउने विष्णु कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौको भद्रकाली मन्दिर परिसरमा एक युवतीलाई कुटपिट गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाण्डौको टोलीले उनलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

‘धर्ती माता’ले युवतीलाई कुटपिट गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । उनले के कारणले ती युवतीलाई कुटपिट गरिन् भन्ने खुलेको छैन । आफुलाई धर्ती माताको रुपमा चिनाउने कुँवर सामाजिक सञ्जाल तथा युट्युवमा चर्चित छन् । उनका विभिन्न हाउँभाउका भिडियो तथा अन्तरवार्ता युट्युव तथा सामाजिक सञ्जालमा भाइरल बन्ने गरेका छन् ।

१० वर्षपछि पपस्टार माइकल ज्याक्सनबारे खुल्यो यस्तो रहस्य
पप स्टार माइकल ज्याक्सनको निधन भएको १० वर्ष पूरा भएपछि उनका बारे नयाँ रहस्य खुलेको छ । उनको कपालमा रौं नभएको रहस्य खुलेको हो । ज्याक्सन आफ्नो सानदार हेयरस्टाइलका कारण पनि लोकप्रीय थिए ।

ज्याक्सनको रहस्यमयी मृत्युबारे छानविनमा सहभागी गुप्तचर स्कट स्मिथले उक्त खुलासा गरेका हुन् । ज्याक्सन आफ्नो सानदार कपालका कारण चर्चित थिए । उनको स्टाइलिस कपाल फेशनको दुनियाँमा चल्थ्यो ।
यो पनि पढ्नुहोस्

सन् २००९ मा अत्याधिक औषधी सेवनबाट ज्याक्सनको मृत्यु भएको थियो । घटना अझै रहस्यमय नै छ । उनका व्यक्तिगत चिकित्सक कोनराड मुरेमाथि बढी औषधी सेवन गर्न लगाएको आरोप लागेको थियो ।

ज्याक्सन मर्नुपर्ने मान्छे नभएको गुप्तचर स्मिथले खुलाएका छन् । उनी स्वस्थ भएको र कोठामा शंकास्पद वस्तुहरु फेला परेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय निर्वाचनमा महानगरपालिकामा गठबन्धनले यसरी गर्दैछ भागबण्डा
स्थानीय निर्वाचनमा महानगरपालिकामा गठबन्धनले यसरी गर्दैछ भागबण्डा
आमसञ्चार नीति छिट्टै ल्याउँछौँ : सञ्चारमन्त्री शर्मा
आमसञ्चार नीति छिट्टै ल्याउँछौँ : सञ्चारमन्त्री शर्मा
बदला लिने दाउमा लिङ्देन, विरासत जोगाउने सोचमा सिटौला
बदला लिने दाउमा लिङ्देन, विरासत जोगाउने सोचमा सिटौला
पूर्व माओवादी केन्द्रका मन्त्रीहरु किन गएनन् प्रधानमन्त्रीको सम्बोधनमा !
पूर्व माओवादी केन्द्रका मन्त्रीहरु किन गएनन् प्रधानमन्त्रीको सम्बोधनमा !
कार्यकारी अधिकृत नहँुदा विकास निर्माण अलपत्र
कार्यकारी अधिकृत नहँुदा विकास निर्माण अलपत्र
भक्तपुरमा फेरी व्यवसायीको हत्या, तीन जना पक्राउ
भक्तपुरमा फेरी व्यवसायीको हत्या, तीन जना पक्राउ
अधुरो छोडिएको पुलको छड छातीमा रोपिएपछि एक सशस्त्र प्रहरीको मृत्यु
अधुरो छोडिएको पुलको छड छातीमा रोपिएपछि एक सशस्त्र प्रहरीको मृत्यु
राष्ट्रपति पौडेलबाट विभिन्न व्यक्ति विभूषित
राष्ट्रपति पौडेलबाट विभिन्न व्यक्ति विभूषित
चीनमा देखिएको नयाँ भाइरस मानिसबाट सर्न सक्ने, अमेरिकामा पनि भेटियो सङ्क्रमण
चीनमा देखिएको नयाँ भाइरस मानिसबाट सर्न सक्ने, अमेरिकामा पनि भेटियो सङ्क्रमण
प्याजको भाउ ह्वात्तै घट्यो तर कसरी ?
प्याजको भाउ ह्वात्तै घट्यो तर कसरी ?

तपाईंले छुटाउनुभयो कि?