धर्म वोल्ने कुरा होइन ,मनमा राख्ने हो :पूर्व राजा ज्ञानेन्द्र

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ८, २०७३
|
|
४५० पटक हेरिएको
Shares
धर्म वोल्ने कुरा होइन ,मनमा राख्ने हो :पूर्व राजा ज्ञानेन्द्र

सारांश

  • सिमरामा रहेका पूर्व राजा ज्ञानेन्द पत्नी कोमलको जन्मदिन मनाउन चितवन गएका थिए ।
  • आफैले गाडी चलाएर पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमलसहित चितवन पुगेका थिए ।
  • आइतवार उनी चितवनमा आयोजना भएको एक धार्मिक कार्यक्रममा सहभागी भए ।

सिमरामा रहेका पूर्व राजा ज्ञानेन्द पत्नी कोमलको जन्मदिन मनाउन चितवन गएका थिए । आफैले गाडी चलाएर पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमलसहित चितवन पुगेका थिए ।

आइतवार उनी चितवनमा आयोजना भएको एक धार्मिक कार्यक्रममा सहभागी भए । फागुन ३ गतेबाट नारायणी नदिको किनारमा सुरु भएको विराट गोरक्षा महायज्ञमा सहभागी भएका थिए ।कार्यक्रममा सहभागी भएपछि उनले संचारकर्मीसँग छोटो कुरा पनि गरे । कुराकानीमा भने, ‘धर्म वोल्ने कुरा होइन ,मनमा राख्ने हो ।’
पूर्वराजा ज्ञानेन्द्रले बज्राचार्य, लामा र हिन्दु धर्मालम्वीले गरिरहेका छुट्टा छुट्टै हवन कुण्डमा हवन गरेका थिए । सो क्रममा उनले सम्वन्धित गुरुहरुसँग धार्मिक महत्वका विषयमा कुराकानी गरेको थिए ।

महायज्ञमा पूर्व राजा र रानीलाई भव्य स्वागत गरिएको थियो ।पुर्वराजा ज्ञानेन्द्रलाई फूलमाला र पञ्चेबाजासहित भव्य स्वागत गरेका गरिएको थियो । उनका समर्थकले ‘राजा आउ देश वचाउ’ भन्ने नारा पनि लगाए ।महायज्ञमा पूर्व राजाले एक लाख रुपैंया प्रदान गरेको आयोजकपक्षले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरोले घर पुरिँदा रोल्पामा १८ दिनकी सुत्केरी र शिशुसहित ३ जनाको मृत्यु
पहिरोले घर पुरिँदा रोल्पामा १८ दिनकी सुत्केरी र शिशुसहित ३ जनाको मृत्यु
संघियता खारेज गर्ने प्रयत्नमा ठुलै दलका ठुलै नेता लागे !!! प्रधानमन्त्री दाहाल…
संघियता खारेज गर्ने प्रयत्नमा ठुलै दलका ठुलै नेता लागे !!! प्रधानमन्त्री दाहाल…
अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धिमा केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की
सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धिमा केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की
पाकिस्तानमा देशव्यापी पोलियो उन्मुलन अभियान सुरु
पाकिस्तानमा देशव्यापी पोलियो उन्मुलन अभियान सुरु
न्यूक्यासलमाथि म्यानचेस्टर सिटीको रोमाञ्चक जित
न्यूक्यासलमाथि म्यानचेस्टर सिटीको रोमाञ्चक जित
वृश्चिक राशि हुनेको न्वारानको नाम अनुसारको फल यस्तो हुन्छ
वृश्चिक राशि हुनेको न्वारानको नाम अनुसारको फल यस्तो हुन्छ
चौतारा, साँगाचोक गढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी विजयी
चौतारा, साँगाचोक गढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी विजयी
प्रतिशोध लिन भागरथीमाथि बलात्कार, गाउँमा भनिदिने डरले हत्या
बम्जनको आश्रममा प्रहरीको छापा