पाकिस्तानमा देशव्यापी पोलियो उन्मुलन अभियान सुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ४, २०७९
|
|
४१ पटक हेरिएको
Shares
पाकिस्तानमा देशव्यापी पोलियो उन्मुलन अभियान सुरु

सारांश

  • इस्लामाबाद ।
  • पाकिस्तानमा देशव्यापी पोलियो उन्मुलन कार्यक्रम सुरु भएको छ ।
  • तीन दिनसम्म चल्ने अभियानको प्रधानमन्त्री सहबाज सरिफले राजधानी इस्लामाबादबाट सुरु गर्नुभएको हो ।

इस्लामाबाद । पाकिस्तानमा देशव्यापी पोलियो उन्मुलन कार्यक्रम सुरु भएको छ ।

तीन दिनसम्म चल्ने अभियानको प्रधानमन्त्री सहबाज सरिफले राजधानी इस्लामाबादबाट सुरु गर्नुभएको हो ।

प्रधानमन्त्री सरिफले आगामी दिनमा यो अभियानलाई सशक्त बनाउन केन्द्रीय र प्रान्तीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो।

प्रान्तमा पछिल्ला वर्षमा पाकिस्तानका केही पोलियो सङ्क्रमण देखिएको छ । पाकिस्तानको दक्षिणी प्रान्त खैबर पाक्थुन्क्वामा २० जनामा पोलियोको सङ्क्रमण देखिएको थियो ।

कतिपय क्षेत्रमा विद्रोहीले स्वास्थ्य कार्यकर्ता र स्वयंसेवीलाई निशाना बनाउँदा विगतमा पोलियो अभियान प्रभावित भएको थियो ।

(theseedpharm.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?