अब पुरुषहरूका लागि पनि गर्भनिरोधक सुई !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १०, २०७५
|
|
२८ पटक हेरिएको
Shares
अब पुरुषहरूका लागि पनि गर्भनिरोधक सुई !

सारांश

  • योभन्दा पहिले विशेषगरी महिलाहरूले असुरक्षित यौनसम्बन्ध पछि गर्भधारण रोक्न गर्भनिरोधक औषधिहरू लिंदै आएका थिए ।
  • अब महिलाहरूले यस्ता औषधिहरूबाट छुटकारा पाउन सक्छन् ।
  • खबरका अनुसार, छिटै नै पुरुषहरूका लागि यस्ता गर्भनिरोधक इन्जेक्सन(सुई)हरू बजारमा आउने भएका छन् ।

योभन्दा पहिले विशेषगरी महिलाहरूले असुरक्षित यौनसम्बन्ध पछि गर्भधारण रोक्न गर्भनिरोधक औषधिहरू लिंदै आएका थिए । अब महिलाहरूले यस्ता औषधिहरूबाट छुटकारा पाउन सक्छन् । खबरका अनुसार, छिटै नै पुरुषहरूका लागि यस्ता गर्भनिरोधक इन्जेक्सन(सुई)हरू बजारमा आउने भएका छन् ।

हालै भारतीय वैज्ञानिकहरूले पुरुषका लागि पनि गर्भनिरोधक इन्जेक्सनको विकास गरेका छन्, दावी गरिए अनुसार, जसको असर १३ बर्षसम्म रहने छ । इन्जेक्सनको परीक्षण सकिएको छ र इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले यसको रिपोर्ट स्वास्थ्य मन्त्रालयलाई दिइसकेको छ ।

छिटै नै यो इन्जेक्सन बजारमा ल्याउन अनुमति दिइने बताइएको छ । वैज्ञानिक चिकित्सकहरूले यो एउटा रिभर्सिबल इनबिसन अफ स्पर्म अन्डर गाइडेन्स हो । अब पुरुषको गर्भनिरोधका लागि अपरेशन गर्नुपर्दैन, यस इन्जेक्सनको प्रयोगले यो परेशानी हट्नेछ भनि एक चिकित्सकले दाबी गरेका छन् ।

पुरुष बन्ध्याकरण गर्दा जुन नशाको प्रयोग गरिन्छ त्यही नशामा यो इन्जेक्सन दिइनेछ । यसले स्पर्म टुट्न गई गर्भधारण हुन दिन्न । दुईवटा नशामा ६० एमएलको एक एक इन्जेक्शन दिएपछि यसले कार्य सुरु गर्ने दाबी गरिएको छ ।

चिकित्सकले यस इन्जेक्सनको मुसा, खरायो तथा अन्य जनावरमा परीक्षण गरिसकेका छन् । जनावर पछि ३०३ जनामाथि क्लिनिकल टेस्ट पनि गरिसकिएको छ । परीक्षणबाट ९९.२ प्रतिशतमा यो उपयुक्त सावित भएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनसेलबाट ३ महिनाभित्र ६० अर्ब ७१ करोड लाभकर असुल्न सर्वोच्चको आदेश
एनसेलबाट ३ महिनाभित्र ६० अर्ब ७१ करोड लाभकर असुल्न सर्वोच्चको आदेश
एसपिपी सम्झौतामा हस्तक्षर गर्ने कुनै तयारी छैन : कानूनमन्त्री कोइराला
एसपिपी सम्झौतामा हस्तक्षर गर्ने कुनै तयारी छैन : कानूनमन्त्री कोइराला
इलाम-१ मा झलनाथ खनाल फराकिलो मतान्तरले पराजित हुने प्रक्षेपण
इलाम-१ मा झलनाथ खनाल फराकिलो मतान्तरले पराजित हुने प्रक्षेपण
एसपी र इन्स्पेक्टर सेवाबाट हटेपछि निर्मलाका बुबा अामाले किनभने , कल्पनासमेत गरेका थिएनाैँ !
एसपी र इन्स्पेक्टर सेवाबाट हटेपछि निर्मलाका बुबा अामाले किनभने , कल्पनासमेत गरेका थिएनाैँ !
बालेन लक्षित ओलीको टिप्पणी : भैंसीको ढाडमा बसेर लात हानेँ भनेर झिँगा दंग पर्छ
बालेन लक्षित ओलीको टिप्पणी : भैंसीको ढाडमा बसेर लात हानेँ भनेर झिँगा दंग पर्छ
हेलिकप्टर दुर्घटनामा हराएको सेनाकाे पेस्तोल भेटीयो
हेलिकप्टर दुर्घटनामा हराएको सेनाकाे पेस्तोल भेटीयो
वडा अध्यक्षसहित पक्राउ परेका १२ जुवाडे छुटाउन चलखेल
वडा अध्यक्षसहित पक्राउ परेका १२ जुवाडे छुटाउन चलखेल
नम्रता श्रेष्ठ भन्छिन् ‘एक्सन फिल्म गर्ने कहिल्यै सोचेकै थिइन ’ (भिडियो सहित )
नम्रता श्रेष्ठ भन्छिन् ‘एक्सन फिल्म गर्ने कहिल्यै सोचेकै थिइन ’ (भिडियो सहित )
न्यूयोर्कमा ‘नियन्त्रित इलाका’ घोषणा, ब्रिटिश स्वास्थ्यमन्त्री सङ्क्रमित
न्यूयोर्कमा ‘नियन्त्रित इलाका’ घोषणा, ब्रिटिश स्वास्थ्यमन्त्री सङ्क्रमित
कस्ले जित्ला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि ?
कस्ले जित्ला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि ?

तपाईंले छुटाउनुभयो कि?