घुर्मी दुर्घटना:दुई अष्ट्रेलियन नागरिक को मृत्यु अरु घाईते

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १, २०७५
|
|
२७ पटक हेरिएको
Shares
घुर्मी दुर्घटना:दुई अष्ट्रेलियन नागरिक को मृत्यु अरु घाईते

सारांश

  • उदयपुर १,असोज।
  • घुर्मी दुर्घटना अपडेटः तुलसी कोइराला बाट.
  • उदयपुर को घुर्मीमा आज भएको दुर्घटना  दुई अष्ट्रेलियन नागरिक को मृत्यु, भएको छ भने अरु र घाइते काठमाण्डौमा  मध्यपहाडी लोकमार्गको कटारी नगरपालिका–१४ घुर्मीमा खण्डमा जीप दुर्घटनामा हुँदा दुई अष्ट्रेलियन नागरिकको मृत्यु भएको छ।

उदयपुर १,असोज। घुर्मी दुर्घटना अपडेटः तुलसी कोइराला बाट.

उदयपुर को घुर्मीमा आज भएको दुर्घटना  दुई अष्ट्रेलियन नागरिक को मृत्यु, भएको छ भने अरु र घाइते काठमाण्डौमा  मध्यपहाडी लोकमार्गको कटारी नगरपालिका–१४ घुर्मीमा खण्डमा जीप दुर्घटनामा हुँदा दुई अष्ट्रेलियन नागरिकको मृत्यु भएको छ। सोमबार काठमाडौंबाट सोलुखम्बुतर्फ जाँदै गरेको ना१ज ८९६९ नम्बरको सुमोे घुर्मीबजार नजिकै दुर्घटना हुँदा मृत्यु भएको हो। जीपमा सवार ९ मध्ये दुईको मृत्यु भएको छ, भने एक सामान्य घाइते भएका छन। बाँकी ६ जनाको गम्भिर घाइते काठमाण्डौ पठाइएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा अस्ट्रेलियन नागरिक ७५ वर्षे हुसे कान्त र उनका पति ७७ वर्षीय हुसेक रुडाल्डा फ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुर डिएसपी मेघराज अधिकारीले जानकारी दिए।

अघिकारीका अनुसार गम्भिर घाइते हुनेमा काठमाण्डौ बागेश्वरीमा २१ वर्षे मनोज रोक्का, सोलुखम्बु नेलेका १४ वर्षे सुजन बस्नेत, बारा कलैया नगरपालिका १९ का २८ वर्षे अर्जुन कुमार पाण्डे, सोलुखम्बु नेलेकै ४५ वर्षे ईन्द्र बस्नेत र बर्ष ३१ की सरस्वती बस्नेत, ओखलढुँगा सिरिचौर ७ का २८ वर्षे लोकबहादुर तामाङ चालक रहेका छन। गम्भिर घाइते सवैलाई एम्बुलेन्स मार्फत काठमाण्डौका विभिन्न अस्पतालमा पठाइएको घुर्मी प्रहरी चौकीमा प्रमुख सई विन्देश्वर राउतले जानकारी दिए। जीपमा सवारमध्ये सोलुखम्बुका च्याल्सा ५९ वर्षे याङछी शेर्पा सामान्य घाइते भएकाले घुर्मीको स्वास्थ्य सँस्थामा उपचार भइरहेको छ। तिब्रगतिको कारण जीप अन्यन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हट्ने भयो खरिदार,कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर पद !
हट्ने भयो खरिदार,कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर पद !
कंलकीमा विहानै सडक दुर्घटनाः एक युवकको मृत्यु
कंलकीमा विहानै सडक दुर्घटनाः एक युवकको मृत्यु
यी हुन् वाम गठबन्धनका राष्ट्रियसभाका ४३ उम्मेदवार, को-को परे ? (नामावलीसहित)
यी हुन् वाम गठबन्धनका राष्ट्रियसभाका ४३ उम्मेदवार, को-को परे ? (नामावलीसहित)
रुसमा भिजा र मास्टरकार्ड सेवा बन्द
रुसमा भिजा र मास्टरकार्ड सेवा बन्द
क्यालिब्रेसन फ्लाइटको असरः अन्य उडान भद्रगोल, कतार एयरले लगायो आकाशमै १७ फन्का
क्यालिब्रेसन फ्लाइटको असरः अन्य उडान भद्रगोल, कतार एयरले लगायो आकाशमै १७ फन्का
नेता पौडेल पक्षले पाँच जना मन्त्री मागेको, सभापति देउवा ४ मन्त्रालय दिन तयार
नेता पौडेल पक्षले पाँच जना मन्त्री मागेको, सभापति देउवा ४ मन्त्रालय दिन तयार
कात्तिक १३ गते बिहिवारको राशिफल यस्तो छ
कात्तिक १३ गते बिहिवारको राशिफल यस्तो छ
फेसबुकले तीन महिनामा तीन करोड ‘हानिकारक’ सामग्री हटायो
फेसबुकले तीन महिनामा तीन करोड ‘हानिकारक’ सामग्री हटायो
फोर्ब्सको सूचीमा परेकी गल्फ खेलाडी प्रतिमा भन्छिन्, ‘कोरोनाले खुशी साँट्नै पाइनँ’
फोर्ब्सको सूचीमा परेकी गल्फ खेलाडी प्रतिमा भन्छिन्, ‘कोरोनाले खुशी साँट्नै पाइनँ’
Naagin 3 Spoiler Alert: Vish to fall in love for Maahir; huge fight with Bela over love
Naagin 3 Spoiler Alert: Vish to fall in love for Maahir; huge fight with Bela over love

तपाईंले छुटाउनुभयो कि?