धारा निर्माण गर्ने मनकारी दाता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
२४ पटक हेरिएको
Shares
धारा निर्माण गर्ने मनकारी दाता

सारांश

  • अछाम, २५ माघ, अछामको चौरपाटी गाउँपालिका वडा नं ६ दुनीमा एक स्थानीयवासीले आफ्नै लगानीमा खानेपानीको धारा निर्माण गरेका छन् ।
  • स्थानीय तुले साउदले चौखुट्टे बजारबाट दुनी जाने बाटोमा रहेको सिमशैलीमा आफ्नो व्यक्तिगत लगानीमा खानेपानीको धारा निर्माण गर्नुभएको हो ।
  • करिब रु ८० हजार व्यक्तिगत लगानीमा खानेपानीको धारा निर्माण गरेको साउदले बताउनुभयो ।

अछाम, २५ माघ, अछामको चौरपाटी गाउँपालिका वडा नं ६ दुनीमा एक स्थानीयवासीले आफ्नै लगानीमा खानेपानीको धारा निर्माण गरेका छन् ।
स्थानीय तुले साउदले चौखुट्टे बजारबाट दुनी जाने बाटोमा रहेको सिमशैलीमा आफ्नो व्यक्तिगत लगानीमा खानेपानीको धारा निर्माण गर्नुभएको हो ।
करिब रु ८० हजार व्यक्तिगत लगानीमा खानेपानीको धारा निर्माण गरेको साउदले बताउनुभयो । पानीको मुहान संरक्षण गर्न तथा आउने जाने बटुवा र स्थानीयवासीलाई पानी पिउन सहज होस् भन्ने उद्देश्यले धारा निर्माण गरिएको हो ।
साउदले धारा निर्माण गरेपछि स्थानीयवासीलाई नुहाउन र बटुवालाई पानी पिउनसमेत निकै सहज भएको स्थानीयवासी भानसिंह साउदले बताउनुभयो । यस्तै उक्त कार्यले पानीको मुहान संरक्षणमा समेत टेवा पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राेचक समाचार : जब कमिलाले एउटी किशोरीको बलात्कार हुनबाट जोगाए…
राेचक समाचार : जब कमिलाले एउटी किशोरीको बलात्कार हुनबाट जोगाए…
कांग्रेसले टुङ्गो लगायो राष्ट्रियसभाका लागि उम्मेदवार
कांग्रेसले टुङ्गो लगायो राष्ट्रियसभाका लागि उम्मेदवार
चालकसँग एक मिनेट यात्रुसँग दुई मिनेट : ट्राफिक प्रहरी
चालकसँग एक मिनेट यात्रुसँग दुई मिनेट : ट्राफिक प्रहरी
इमेल, फेसबुक, ट्वीटर, एसएमएसबाट अपराध गर्ने बढे
देउवाको दूत प्रचण्डसमक्ष : कांग्रेसको यस्तो नयाँ प्रस्ताव
देउवाको दूत प्रचण्डसमक्ष : कांग्रेसको यस्तो नयाँ प्रस्ताव
एकै घरका पाँच जनामा ज्वरो आएपछि  अस्पताल भर्ना
एकै घरका पाँच जनामा ज्वरो आएपछि अस्पताल भर्ना
महाशिवरात्रि तथा सेना दिवस समारोहमा राष्ट्रपति
महाशिवरात्रि तथा सेना दिवस समारोहमा राष्ट्रपति
नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
अब सार्बजनिक भवन होइन बस्ती बस्तीमा पार्क बन्नु पर्छ-सुदर्शन के सी
अब सार्बजनिक भवन होइन बस्ती बस्तीमा पार्क बन्नु पर्छ-सुदर्शन के सी
मङ्गलादेवीलाई सम्झँदै कांग्रेसका महिलाले खोजे ३३ प्रतिशत भाग

तपाईंले छुटाउनुभयो कि?