मङ्गलादेवीलाई सम्झँदै कांग्रेसका महिलाले खोजे ३३ प्रतिशत भाग

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ११, २०७५
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ ।
  • नेपाली कांग्रेस सम्बद्ध महिलाहरुले पार्टीभित्र वडादेखि केन्द्रसम्म ३३ प्रतिशत आफूहरुको भाग खोजेका छन् ।
  • नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घले पार्टीले महिलालाई वडा तहदेखि केन्द्रसम्म ३३ प्रतिशत अधिकार दिन माग गरेको हो ।

काठमाडौँ । नेपाली कांग्रेस सम्बद्ध महिलाहरुले पार्टीभित्र वडादेखि केन्द्रसम्म ३३ प्रतिशत आफूहरुको भाग खोजेका छन् । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घले पार्टीले महिलालाई वडा तहदेखि केन्द्रसम्म ३३ प्रतिशत अधिकार दिन माग गरेको हो ।

संघकी संस्थापक अध्यक्ष स्व मङ्गलादेवी सिंहको २२औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमका वक्ताले ३३ प्रतिशत महिला अधिकार सुनिश्चित गर्नुपर्ने माग गरेका हुन् ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले विधान संशोधनमा महिलाको अधिकारलाई सम्बोधन गर्न दबाब दिनुपर्ने बताए । “महिलाको हकअधिकारका लागि तपाईहरु सङ्गठित भएर अगाडि बढ्नुहोस्, म तपाईहरुको साथमा छु”, उनले भने । नेता सिंहले नेपालका महिलालाई पुरुषसरह पु(याउन मङ्गलादेवीको ठूलो योगदान रहेको उल्लेख गरे ।

कार्यक्रममा महिला नेतृहरुले महिला अझसम्म सुरक्षित हुन नसकेको भन्दै महिला अधिकारका लागि लड्नुपर्ने बेला आएको बताएका छन् । दिनदिनै महिला बलात्कार भइरहेको बताउँदै त्यसका विरुद्ध एक भएर लड्नुपर्नेमा जोड दिए ।

काङ्ग्रेसले महिलालाई वडादेखि केन्द्रसम्म ३३ प्रतिशत अधिकार सुनिश्चित गर्ने गरी विधान संशोधन गर्नसमेत महिलाहरुको माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असोज ६ गते मंगलवारको राशिफल यस्तो छ
असोज ६ गते मंगलवारको राशिफल यस्तो छ
सुन आयात गर्न पाउनुपर्ने व्यवसायीको माग
सुन आयात गर्न पाउनुपर्ने व्यवसायीको माग
उपसभामुखको निर्वाचनका लागि आज मनोनयन
उपसभामुखको निर्वाचनका लागि आज मनोनयन
अमेरिकाको अलास्कामा ७.० म्याग्निच्यूडको भूकम्प, सडक चिराचिरा परे
अमेरिकाको अलास्कामा ७.० म्याग्निच्यूडको भूकम्प, सडक चिराचिरा परे
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि गोली प्रहार, चार अङ्गरक्षक घाइते
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि गोली प्रहार, चार अङ्गरक्षक घाइते
Athiya Shetty’s killer moves in ‘Tere Naal Nachna’ from ‘Nawabzaade’ will take your breathe away!
Athiya Shetty’s killer moves in ‘Tere Naal Nachna’ from ‘Nawabzaade’ will take your breathe away!
सामाजिक परिचालकहरुले प्रदेश नं २को मुख्यमन्त्रीको कार्यालय घेराउ
सामाजिक परिचालकहरुले प्रदेश नं २को मुख्यमन्त्रीको कार्यालय घेराउ
राजपाका संयोजक महन्थ ठाकुर महोत्तरी ३ बाट विजयी
राजपाका संयोजक महन्थ ठाकुर महोत्तरी ३ बाट विजयी
हराएको दुई सातापछि जङ्गलमा शव, मृतकको भिसेरा जाँच हुने
हराएको दुई सातापछि जङ्गलमा शव, मृतकको भिसेरा जाँच हुने
Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 2