नगदसहित १६ जुवाडे पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १३, २०७६
|
|
२५ पटक हेरिएको
Shares
नगदसहित १६ जुवाडे पक्राउ

सारांश

  • प्रहरीले गएराति धनगढी उपमहानगरपालिका–३ स्थित एक व्यक्तिको घरबाट नगदसहित १६ जुवाडे पक्राउ गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले प्रहरी टोलीले वडा नं ३ रोस हाउस रेष्टुरेन्ट पछाडि रहेको तिलक अधिकारीको घरमा जुवातास खेलाइराखेको अवस्थामा नगद रु २२ लाख ८२ हजारसहित जुवाडे पक्राउ गरिएको जानकारी दिनुभयो ।
  • पक्राउ पर्नेमा रवीन्द्र शाही, धिरेन्द्र चन्द, भुवन कुँवर, तिलक अधिकारी, रमेश खड्का, खेमराज भट्ट, जनक दौल्याल, सन्देश तामाङ, मोहन खड्का, अमित गुरु, प्रेमबहादुर सिंह, सूर्य भट्ट, कालुसिंह धामी, चन्द्रमणि अधिकारी, जयसिंह धामी र मङ्गल ठगुन्ना रहेका प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो ।

प्रहरीले गएराति धनगढी उपमहानगरपालिका–३ स्थित एक व्यक्तिको घरबाट नगदसहित १६ जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले प्रहरी टोलीले वडा नं ३ रोस हाउस रेष्टुरेन्ट पछाडि रहेको तिलक अधिकारीको घरमा जुवातास खेलाइराखेको अवस्थामा नगद रु २२ लाख ८२ हजारसहित जुवाडे पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा रवीन्द्र शाही, धिरेन्द्र चन्द, भुवन कुँवर, तिलक अधिकारी, रमेश खड्का, खेमराज भट्ट, जनक दौल्याल, सन्देश तामाङ, मोहन खड्का, अमित गुरु, प्रेमबहादुर सिंह, सूर्य भट्ट, कालुसिंह धामी, चन्द्रमणि अधिकारी, जयसिंह धामी र मङ्गल ठगुन्ना रहेका प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छानबिन समिति सहकारीपीडितलाई न्यायदिन सक्षम हुने लामिछानेको विश्वास
छानबिन समिति सहकारीपीडितलाई न्यायदिन सक्षम हुने लामिछानेको विश्वास
अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब पुग्ने अनुमान
अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब पुग्ने अनुमान
पर्सामा वाम गठबन्धन निल , १२ सिटमध्ये १ सिटमा मात्रै दोश्रो
पर्सामा वाम गठबन्धन निल , १२ सिटमध्ये १ सिटमा मात्रै दोश्रो
बढुवाको जाम खोल्दै आईजीपी, एआईजीको दरबन्दी घट्ने
बढुवाको जाम खोल्दै आईजीपी, एआईजीको दरबन्दी घट्ने
धर्मप्रचार गर्नेलाई फिर्ता पठाएको प्रतिशोध साँध्न इयुको प्रतिवेदन : प्रधानमन्त्री
८८ किलो सुनको मालिका माओवादीका प्रभावशाली मन्त्री ! गृहमन्त्री र आईजीपी मौन
८८ किलो सुनको मालिका माओवादीका प्रभावशाली मन्त्री ! गृहमन्त्री र आईजीपी मौन
मतपत्र छपाइ सम्पन्न
उम्मेवदारी फिर्ता नभएका ठाउँमा पनि निर्वाचनमा तालमेल गर्ने गठबन्धनको निर्णय
उम्मेवदारी फिर्ता नभएका ठाउँमा पनि निर्वाचनमा तालमेल गर्ने गठबन्धनको निर्णय
प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार
प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार
सिंहदरबारमा बसेको त्यो बैठक जसले गरायो बाबुराम र उपेन्द्रबीच बिछोड
सिंहदरबारमा बसेको त्यो बैठक जसले गरायो बाबुराम र उपेन्द्रबीच बिछोड

तपाईंले छुटाउनुभयो कि?