नगरपालिकाका प्रमुख को सवार गाडीमा ढुंगामुढा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २४, २०७५
|
|
६० पटक हेरिएको
Shares
नगरपालिकाका प्रमुख को सवार गाडीमा ढुंगामुढा

सारांश

  • लहान २४,असोज।
  • सिरहा जिल्लाको कर्जन्हा नगरपालिकाका प्रमुख गङ्गा पासवान सवार गाडीमा अज्ञात समूहले बुधबार साँझ ढुंगामुढा गरी तोडफोड गरेका छन्।
  • नगरपालिका परिषद्को बैठक सकिएपछि नगरप्रमुख पासवान बाहिर जान लाग्दा उनी सवार ना १ झ १६३९ नं को स्कारपियो गाडी मा एक समूहले ढुंगामुढा गरी सिसा फुटाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

लहान २४,असोज। सिरहा जिल्लाको कर्जन्हा नगरपालिकाका प्रमुख गङ्गा पासवान सवार गाडीमा अज्ञात समूहले बुधबार साँझ ढुंगामुढा गरी तोडफोड गरेका छन्।नगरपालिका परिषद्को बैठक सकिएपछि नगरप्रमुख पासवान बाहिर जान लाग्दा उनी सवार ना १ झ १६३९ नं को स्कारपियो गाडी मा एक समूहले ढुंगामुढा गरी सिसा फुटाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ। 

ज्यान मार्ने उद्देश्यले योजनावद्ध रूपमा आफूमाथि आक्रमण गर्न खोजिएको नगरप्रमुख पासवानको भनाइ छ।

(https://firework.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय राजदूत पुरीलाई होटलको गेटमा कस्ले गर्यो हमला
भारतीय राजदूत पुरीलाई होटलको गेटमा कस्ले गर्यो हमला
‘चिफ साब’ काे नाममा असुल्दै यी उपरथी  ‘साब’, जर्नेलको असुलीले बदनाम हुँदै फास्ट ट्रयाक,
‘चिफ साब’ काे नाममा असुल्दै यी उपरथी ‘साब’, जर्नेलको असुलीले बदनाम हुँदै फास्ट ट्रयाक,
कुलमानलाई मन्त्री गुरुङको चेतावनीः मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य हुँदैन
कुलमानलाई मन्त्री गुरुङको चेतावनीः मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य हुँदैन
नेपाल कुबेतसँग पराजित
चिर शान्ति आधारभुत बिद्यालयलाई कम्प्युटर सहयोग
चिर शान्ति आधारभुत बिद्यालयलाई कम्प्युटर सहयोग
उपेन्द्र यादवका प्रेस सल्लाहकार प्रहरी खोरमा
उपेन्द्र यादवका प्रेस सल्लाहकार प्रहरी खोरमा
ज्यालामा विभेद भोग्दै रोल्पाका महिला मजदूर
ज्यालामा विभेद भोग्दै रोल्पाका महिला मजदूर
दलको विधान एउटा काम अर्कै, कोटरीबाट चल्छन् मुख्य नेता
दलको विधान एउटा काम अर्कै, कोटरीबाट चल्छन् मुख्य नेता
प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी भट्टको गाडी एम्बुसमा पर्‍यो, यस्तो छ क्षतिको अवस्था
प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी भट्टको गाडी एम्बुसमा पर्‍यो, यस्तो छ क्षतिको अवस्था
देउडा संस्कृतिको संरक्षणमा जोेड
देउडा संस्कृतिको संरक्षणमा जोेड