चिर शान्ति आधारभुत बिद्यालयलाई कम्प्युटर सहयोग

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २३, २०७५
|
|
५९ पटक हेरिएको
Shares
चिर शान्ति आधारभुत बिद्यालयलाई कम्प्युटर सहयोग

सारांश

  • लेखनाथ ,२३ वैशाख ।
  • पाेखरामा एक विद्यालयलार्इ पाठ्य सामाग्री हस्तान्तरण गरीएकाे छ ।
  • अमृत बिकास नेपाल संस्थाद्वारा पोखरा लेखनाथ महानगरपालिका ३३, सिगारेबास स्थित श्री चिर शान्ति आधारभुत बिद्यालयलाई २ थान कम्प्युटर, पाठ्य समाग्री साथै खेलकुद्का समाग्री एक कार्यक्रमका बिच बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष कुल बहादुर कार्की र प्रधानाध्यापक महेश्वर पौडेललाई हस्तान्तरण गरिएको हाे।

लेखनाथ ,२३ वैशाख । पाेखरामा एक विद्यालयलार्इ पाठ्य सामाग्री हस्तान्तरण गरीएकाे छ ।

अमृत बिकास नेपाल संस्थाद्वारा पोखरा लेखनाथ महानगरपालिका ३३, सिगारेबास स्थित श्री चिर शान्ति आधारभुत बिद्यालयलाई २ थान कम्प्युटर, पाठ्य समाग्री साथै खेलकुद्का समाग्री एक कार्यक्रमका बिच बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष कुल बहादुर कार्की र प्रधानाध्यापक महेश्वर पौडेललाई हस्तान्तरण गरिएको हाे।

ज्ञान जीवनका लागी जीवन सेवाका लागि र सेवा मानवताका लागि भन्ने उदेश्यका साथ संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत  उक्त सामाग्री सहयाेग गरेकाे  संस्थाले जनाएकाे छ ।

शिक्षामा चुनौती धेरै रहेको र समाज बिकासका लागि उदाहरणिय काम गर्न युवाहरु फराकिलो मन लिएर सकृय रहेको कुरा उक्त कार्यक्रमका प्रमुख अथिति एवं पोखरा लेखनाथ ३३ का वडा अध्यक्ष शिव प्रसाद आचार्यले बताउनु भयो ।

बिज्ञान तथा प्रबिधिले फड्को मारिरहेको बिद्यमान अवस्थामा कतिपय ग्रामिण क्षेत्रका सामुदायिक बिद्यालयहरु अझै पनि सुचना र प्रबिधिको पहुँचबाट टाढै रहेका छन ।

समाज र राष्ट्र्का लागि केहि गर्नु पर्छ भन्ने सोचेर नै अमृत बिकास नेपाल संस्था दर्ता गरी शिक्षाको क्षेत्रमा  सहयोग गर्न आफु लागेको कुरा अध्यक्ष गणेश बहादुर कार्की बताउछन ।

स्थानिय युवा क्लबलाई खेल्कुद समाग्री हस्तान्तरण र बृद्ध बृद्धाहरुलाई समेत सम्मान गरिएको थियो र उक्त कार्यक्रम सन्चालन सरस्वती खत्रीले गरेकी थिइन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिलबहादुर बचाउन साउदीबाट आयो फेरि ८ लाख, श्रीमती मनिकाले भावुक हुँदै भनिन्, “अब पक्कै मेरो श्रीमान फर्किनुहुन्छ”
दिलबहादुर बचाउन साउदीबाट आयो फेरि ८ लाख, श्रीमती मनिकाले भावुक हुँदै भनिन्, “अब पक्कै मेरो श्रीमान फर्किनुहुन्छ”
इटलीमा एकैदिन १ सय ८९ जनाको मृत्यु, विश्वभर मृत्यु हुनेको संख्या झण्डै पाँच हजार
इटलीमा एकैदिन १ सय ८९ जनाको मृत्यु, विश्वभर मृत्यु हुनेको संख्या झण्डै पाँच हजार
प्रस्तावित छमध्ये तीन राजदूतको संसदीय सुनुवाइ पूरा
प्रस्तावित छमध्ये तीन राजदूतको संसदीय सुनुवाइ पूरा
नवनिर्वाचित मेयर रेणु दाहालले गरिन पहिलो लोकप्रिय निर्णय (हस्ताक्षरित फाइलसहित)
नवनिर्वाचित मेयर रेणु दाहालले गरिन पहिलो लोकप्रिय निर्णय (हस्ताक्षरित फाइलसहित)
Trump complains Saudis not paying fair share for US defense
Trump complains Saudis not paying fair share for US defense
छ महिनामा तीन प्रतिशत बजेट खर्चः प्रदेशसभा प्रभावकारी बन्न नसकेको गुनासो
छ महिनामा तीन प्रतिशत बजेट खर्चः प्रदेशसभा प्रभावकारी बन्न नसकेको गुनासो
विश्वकपसम्म फिट हुन्छु : नेयमार
विश्वकपसम्म फिट हुन्छु : नेयमार
दिपेन्द्रको सतकिय पारी, नेपाल द्वारा ३२४ रनको लक्ष्य प्रस्तुत ! (स्काेरकार्ड सहित)
दिपेन्द्रको सतकिय पारी, नेपाल द्वारा ३२४ रनको लक्ष्य प्रस्तुत ! (स्काेरकार्ड सहित)
ट्राफिक प्रहरीको हाउमच अभियान, ६७ ट्याक्सी चालक एकैदिन कारवाहीमा
ट्राफिक प्रहरीको हाउमच अभियान, ६७ ट्याक्सी चालक एकैदिन कारवाहीमा
बागमती सरकारद्वारा पुरस्कार घोषणा
बागमती सरकारद्वारा पुरस्कार घोषणा