एमसीसी सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग जवाफ माग गर्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १०, २०८०
|
|
४० पटक हेरिएको
Shares
एमसीसी सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग जवाफ माग गर्ने

सारांश

  • काठमाडौँ ।
  • नेकपा (एकीकृत समाजवादी) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग जवाफ माग्ने भएको छ ।
  • हालै सम्पन्न सचिवालय बैठकले गरेका निर्णय आज सार्वजनिक गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले एमएसी सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग प्रष्ट जवाफ माग गर्ने जानकारी दिए ।

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग जवाफ माग्ने भएको छ । हालै सम्पन्न सचिवालय बैठकले गरेका निर्णय आज सार्वजनिक गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले एमएसी सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग प्रष्ट जवाफ माग गर्ने जानकारी दिए ।

व्याख्यात्मक अवस्था घोषणा कार्यान्वयनका लागि संसदीय अनुगमन समितिको लागि पहल गर्ने, समाजवादी मोर्चाका दलबीच मतभिन्नता भए पनि साझा बुँदामा सहमति जनाउने, मोर्चाको कार्यनीति, योजनाका विषयमा पार्टीपङ्क्तिलाई प्रष्ट पार्ने सो पार्टीले निर्णय गरेको छ । प्रवक्ता खतिवडाले भ्रष्टाचारविरुद्ध सरकारी सक्रियताले जनतामा आशा जगाएको पार्टीले ठहर गरेको बताउँदै भ्रष्टाचार विरुद्धको अनुसन्धान तथा कारबाही कुनै पनि बहानामा नरोक्न आग्रह गरे ।

‘कृषिमा खपत नहुने श्रमशक्तिलाई उद्योगमा स्थानान्तरण गर्दै मुलुकलाई समृद्धि र समाजवादको बाटोमा अगाडि बढाउन अब ढिलो भइसकेको छ, यो बैठक, कृषि क्षेत्रमा ठोस, योजनाबद्ध र प्रभावकारी कार्यक्रम अवलम्बन गर्न सरकारसँग माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रस्तावित प्रधानन्यायाधिस राणाको सुनुवाई अझै भएन
प्रस्तावित प्रधानन्यायाधिस राणाको सुनुवाई अझै भएन
अबदेखि नेपालमा कैदीलाई जेलमै यौनसुविधा दिइने
अबदेखि नेपालमा कैदीलाई जेलमै यौनसुविधा दिइने
नेपालले यूएइलाइ चार विकेटले पराजित गर्‍याे !
नेपालले यूएइलाइ चार विकेटले पराजित गर्‍याे !
नेकपा दाङको जिल्ला सदस्यकाे मोटरसाइकल दुर्घटनामा मृत्यू
नेकपा दाङको जिल्ला सदस्यकाे मोटरसाइकल दुर्घटनामा मृत्यू
बाँकेमा फस्टाउदै याैन व्यबसाय, कमाएकाे पैशाले माछा पालन !
बाँकेमा फस्टाउदै याैन व्यबसाय, कमाएकाे पैशाले माछा पालन !
एकजनाले २७ हजार रुपियाँको नयाँ नोट साट्न पाइने
एकजनाले २७ हजार रुपियाँको नयाँ नोट साट्न पाइने
उच्चस्तरीय कार्यदलको निर्णय, यातायात क्षेत्रको समस्या समाधान गर्ने
उच्चस्तरीय कार्यदलको निर्णय, यातायात क्षेत्रको समस्या समाधान गर्ने
कटारी नगरपालिका का तत्कालीन लेखा अधिकृत रबिनचन्द्र ढकालविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा
कटारी नगरपालिका का तत्कालीन लेखा अधिकृत रबिनचन्द्र ढकालविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा
एमसीसी संशोधन : अमेरिकाले नमान्ने संकेत
एमसीसी संशोधन : अमेरिकाले नमान्ने संकेत
यी बेचिएर याैन दासी बनेकि मुरादले पाउँदैछन नोबेल शान्ति पुरस्कार
यी बेचिएर याैन दासी बनेकि मुरादले पाउँदैछन नोबेल शान्ति पुरस्कार