नबनियुक्त मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीद्वारा आज पदबहाली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २९, २०७४
|
|
५९ पटक हेरिएको
Shares
नबनियुक्त मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीद्वारा आज पदबहाली

सारांश

  • काठमाडौँ, २९ असार ।
  • मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले आज पदबहाली गर्नुभएको छ ।
  • सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज उहाँले पदबहालीपछि सचिव तथा सरकारी अधिकारीलाई आफ्नो मन्त्रालयको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्न निर्देशन दिनुभयो ।

काठमाडौँ, २९ असार । मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले आज पदबहाली गर्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज उहाँले पदबहालीपछि सचिव तथा सरकारी अधिकारीलाई आफ्नो मन्त्रालयको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्न निर्देशन दिनुभयो ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव क्षेत्रीलाई वरिष्ठताका आधारमा मुख्यसचिवमा नियुक्त गरेको थियो ।

विसं २०१६ कात्तिक ८ गते काठमाडौँको लैनचौरमा जन्मिनुभएका क्षेत्रीले विसं २०४१ पुस १९ गते शाखा अधिकृत पदमा निजामति सेवामा प्रवेश गर्नुभएको थियो । उहाँको मुख्य सचिवको अवधि कात्तिक ८ गतेसम्म रहनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशमा सरकार पुनःगठन हुनुपर्छ : अध्यक्ष ठाकुर
मधेश प्रदेशमा सरकार पुनःगठन हुनुपर्छ : अध्यक्ष ठाकुर
सैन्य भर्नामा अनियमितता गर्ने ४ सैनिकसहित २७ जनालाई सेनाले गर्यो कारवाही
सैन्य भर्नामा अनियमितता गर्ने ४ सैनिकसहित २७ जनालाई सेनाले गर्यो कारवाही
नयाँ एचआइभी संङ्क्रमित थपिए
नयाँ एचआइभी संङ्क्रमित थपिए
मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिट हेदाहेर्दैमा
मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिट हेदाहेर्दैमा
नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु
नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु
देउवासँग तर्क गर्नु भनेको कर्कला काट्न बन्चरो प्रयोग गर्नु जस्तै हो : केपी ओली
देउवासँग तर्क गर्नु भनेको कर्कला काट्न बन्चरो प्रयोग गर्नु जस्तै हो : केपी ओली
पर्वतमा प्लास्टिकको चामल भेटिएको आशङ्का, विक्रीवितरणमा रोक
पर्वतमा प्लास्टिकको चामल भेटिएको आशङ्का, विक्रीवितरणमा रोक
भ्रष्टाचारीप्रति निर्मम हुनुपर्छ भन्ने प्रधानमन्त्रीले भुटानी शरणार्थी प्रकरणलाई प्राथमिकता देलिन्?
भ्रष्टाचारीप्रति निर्मम हुनुपर्छ भन्ने प्रधानमन्त्रीले भुटानी शरणार्थी प्रकरणलाई प्राथमिकता देलिन्?
सुनको मूल्य बढ्यो, बिहिबार कतिमा हुदैछ कारोबार
सुनको मूल्य बढ्यो, बिहिबार कतिमा हुदैछ कारोबार
जानकी मन्दिर भित्र घन्कियो हिन्दु रास्ट्रको नारा मेची महाकाली रास्ट्रिय स्वाभिमान यात्रा
जानकी मन्दिर भित्र घन्कियो हिन्दु रास्ट्रको नारा मेची महाकाली रास्ट्रिय स्वाभिमान यात्रा