नयाँ भर्ना नगर्न र अनलाइन शिक्षाको शुल्क नलिन निर्देशन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २३, २०७७
|
|
३८ पटक हेरिएको
Shares
नयाँ भर्ना नगर्न र अनलाइन शिक्षाको शुल्क नलिन निर्देशन

सारांश

  • शिक्षा मन्त्रालयले तत्काल विद्यार्थी भर्ना नलिन निर्देश्न दिएको छ ।
  • सोमबार मन्त्रालयले कुनै पनि विद्यालयले कक्षा वा भर्ना नगर्न निदेर्शन गरेको हो ।
  • त्यस्तै शिक्षा मन्त्रालयले भर्नाको नाममा शुल्क नलिन र अनलाइन पठन पाठनको नाममा शुल्क नलिन र बैंकमा पैसा जम्मा गर्न नलगाउन निर्देशन दिएको छ ।

शिक्षा मन्त्रालयले तत्काल विद्यार्थी भर्ना नलिन निर्देश्न दिएको छ । सोमबार मन्त्रालयले कुनै पनि विद्यालयले कक्षा वा भर्ना नगर्न निदेर्शन गरेको हो । त्यस्तै शिक्षा मन्त्रालयले भर्नाको नाममा शुल्क नलिन र अनलाइन पठन पाठनको नाममा शुल्क नलिन र बैंकमा पैसा जम्मा गर्न नलगाउन निर्देशन दिएको छ ।

एसईई र कक्षा ११ र १२ का परीक्षाहरु स्थगित गरेको अवस्थामा मन्त्रालयबाट वस्तुस्थिति सुक्ष्म अध्ययन परामर्श लिने कार्य जारी रहेको हुँदा परीक्षा सञ्चालन सम्बन्धनमा हालसम्म कुनै नयाँ निर्णय नभएको मन्त्रालयले जनाएको छ । संस्थागत विद्यालयहरुले माध्यामिक तहसम्मको एक महिनाको शुल्कमध्य आवास शुल्कबाहेक अन्य प्रकारको शुल्क छुट दिने सरकारको निर्णय कार्यन्वयन गर्न अभिभावक तथा स्थानीय तहलाई जानकारी गराएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना नलिए सम्बन्धन खारेज गर्ने सरकारको चेतावनी
योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना नलिए सम्बन्धन खारेज गर्ने सरकारको चेतावनी
पार्टी एकतामा प्रतिशतको बिबाद छैन : पौडेल
पार्टी एकतामा प्रतिशतको बिबाद छैन : पौडेल
भारतको इशारामा होटल-होटल षड्यन्त्र गरेर हटाउन खोजेको आरोपले प्रचण्डलाई चोट पुर्यायो – नन्दकुमार प्रसाईं, स्थायी समिति सदस्य, नेकपा
भारतको इशारामा होटल-होटल षड्यन्त्र गरेर हटाउन खोजेको आरोपले प्रचण्डलाई चोट पुर्यायो – नन्दकुमार प्रसाईं, स्थायी समिति सदस्य, नेकपा
एक महिलाको २६२ फिटमाथिको चट्टानबाट सेल्फि लिन खोज्दा ज्यान गयो
एक महिलाको २६२ फिटमाथिको चट्टानबाट सेल्फि लिन खोज्दा ज्यान गयो
सगरमाथाको उचाइ नाप्ने टोली चुचुरोमा
सगरमाथाको उचाइ नाप्ने टोली चुचुरोमा
A great Avast Ant-virus Review
कोरोना महामारी, इटलीमा एकैदिन ९१९, स्पेनमा ७७३ जनाको मृत्यु
कोरोना महामारी, इटलीमा एकैदिन ९१९, स्पेनमा ७७३ जनाको मृत्यु
पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला उपर पुनरावलोकनमा निस्सा प्राप्त
पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला उपर पुनरावलोकनमा निस्सा प्राप्त
प्रस्तावित प्रधानन्यायाधीश जोशीको प्रमाण जुटाउने जिम्मा  योगेश भट्टराईलार्इ
प्रस्तावित प्रधानन्यायाधीश जोशीको प्रमाण जुटाउने जिम्मा योगेश भट्टराईलार्इ
एभरेष्ट होटलका मालिक लारी पक्राउ
एभरेष्ट होटलका मालिक लारी पक्राउ