नयाँ शक्ति र फोरम बीच एकता, बैशाख २३ गते औपचारिक घोषणासभा

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २१, २०७६
|
|
२१ पटक हेरिएको
Shares
नयाँ शक्ति र फोरम बीच एकता, बैशाख २३ गते औपचारिक घोषणासभा

सारांश

  • अन्तत निकै लामो छलफल पछि संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपाल बीच एकताको सहमति भएको छ ।
  • नयाँ शक्ति पार्टीका संयोजक डा.
  • बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यावदले संयुक्त विज्ञप्ति जारी गर्दै एकताका लागि सहमति भएको उल्लेख गरेका छन् ।

अन्तत निकै लामो छलफल पछि संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपाल बीच एकताको सहमति भएको छ ।

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यावदले संयुक्त विज्ञप्ति जारी गर्दै एकताका लागि सहमति भएको उल्लेख गरेका छन् । एकता पछि एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आउँदो वैशाख २३ गते सोमबार पार्टी एकता घोषणासभा हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?