नयाँ संक्रमित भेटिए, नेपालमा कोरोना भाइरसको संक्रमित सख्या तीन पुग्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १२, २०७६
|
|
२३ पटक हेरिएको
Shares
नयाँ संक्रमित भेटिए, नेपालमा कोरोना भाइरसको संक्रमित सख्या तीन पुग्यो

सारांश

  • काठमाडौं।
  • नेपालमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् ।
  • बुधबार स्वास्थ्य मन्त्रालयले एक व्यक्तिमा संक्रमण भेटिएको जानकारी दिएको छ।

काठमाडौं। नेपालमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयले एक व्यक्तिमा संक्रमण भेटिएको जानकारी दिएको छ।

कोरोनाको परीक्षणपछि ती व्यक्तिमा पोजेटिभ नतिजा आएको थियो । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमित भएकाको संख्या तीन पुगेको छ। जसमध्ये एकजना संक्रमणमुक्त भएका छन् । अर्की एक किशोरी उपचार गराइरहेकी छिन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?