राज कुटवाल सँग रमाउँदै संचिता…. (भिडिओ सहित )

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २५, २०७४
|
|
४२ पटक हेरिएको
Shares
राज कुटवाल सँग रमाउँदै संचिता…. (भिडिओ सहित )

सारांश

  • चलचित्र लीला को को लोक गीत गरिएको छ।
  • उक्त गीत को भिडियो मा संचिता लुइटेल र कलाकार राज कुटवाल नेपाली पहिरन मा देख्एका छन् ।
  • लक्ष्मण बस्नेतको शब्द, रमेश खड्काको संगीत, सचिन राई र अन्जु पन्तको स्वर रहेको गीतको भिडियोमा कोरियोग्राफी गरेका छन् ।

चलचित्र लीला को को लोक गीत गरिएको छ। उक्त गीत को भिडियो मा संचिता लुइटेल र कलाकार राज कुटवाल नेपाली पहिरन मा देख्एका छन् । लक्ष्मण बस्नेतको शब्द, रमेश खड्काको संगीत, सचिन राई र अन्जु पन्तको स्वर रहेको गीतको भिडियोमा कोरियोग्राफी गरेका छन् । सिक्किम र दार्जलिङका बिभिन्न लोकेसनमा यो भिडियोको छायांकन गरिएको छ । सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको चलचित्र ‘लिला’लाई निर्देशक रमेश कोइरालाले निर्देशन गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता सीपी पौडेल हुन् ।

लक्ष्मण बस्नेत, विमला घिमिरे निर्माता रहेको चलचित्रको लेखन निर्माता लक्ष्मण बस्नेतले नै गरेका हुन् । चलचित्रमा मलिना जोशी, राज कटुवाल, संचिता लुइटेल, ध्रुव कोइराला, निस्तोज निरौला, देवीराम पराजुली, पंकज नेपाल, स्वानीका बास्तोला लगायतको अभिनय छ ।
चलचित्र मसालेदार रहेको निर्माता प्रस्तुतकर्ता कृष्ण प्रसाद दंगालले बताए । चलचित्र भदौ ३० गतेबाट रिलिज हुँदैछ । शिखर न्युज का लागी अमृता खनाल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखराको विरौटामा दोहोरी साझँ सहित होटल रिदम एण्ड लज संचालनमा
पोखराको विरौटामा दोहोरी साझँ सहित होटल रिदम एण्ड लज संचालनमा
निर्मला हत्या प्रकरण : प्रहरी यातनाबाट मानसिक समस्या देखिएपछि विशाललाई उपचारको लागि काठमाडौं
निर्मला हत्या प्रकरण : प्रहरी यातनाबाट मानसिक समस्या देखिएपछि विशाललाई उपचारको लागि काठमाडौं
ऐश्वर्या राय गर्भवती? भाइरल भइरहेछ फोटो
ऐश्वर्या राय गर्भवती? भाइरल भइरहेछ फोटो
बाँदरपीडित किसान भन्छन् ‘न समय बच्यो न मकै’
बाँदरपीडित किसान भन्छन् ‘न समय बच्यो न मकै’
प्रधानमन्त्री प्रचण्ड र श्रीलंकका राष्ट्रपतिबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र श्रीलंकका राष्ट्रपतिबीच भेटवार्ता
बस दुर्घटना : दुईको मृत्यु, २३ घाइते
बस दुर्घटना : दुईको मृत्यु, २३ घाइते
वातावरण प्रदुषणरहित बनाउन गिद्धकाे ठूलाे भुमिका !
वातावरण प्रदुषणरहित बनाउन गिद्धकाे ठूलाे भुमिका !
कानुन मिचेर संसदका कमर्चारीलार्इ १२ कराेड भत्ता
कानुन मिचेर संसदका कमर्चारीलार्इ १२ कराेड भत्ता
काठमाण्डौं उपत्यका सहित मुलुकका विभिन्न भागमा स्वाइन फ्लुको संक्रमण बढेपछि सरकारद्वारा सतर्कता अपनाउन आग्रह
काठमाण्डौं उपत्यका सहित मुलुकका विभिन्न भागमा स्वाइन फ्लुको संक्रमण बढेपछि सरकारद्वारा सतर्कता अपनाउन आग्रह
पुलमुनि फोहोर फाल्दै गरेका १७ जना पक्राउ
पुलमुनि फोहोर फाल्दै गरेका १७ जना पक्राउ

तपाईंले छुटाउनुभयो कि?