नवनियुक्त कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको सपथ आइतबार हुने

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २७, २०८०
|
|
३६ पटक हेरिएको
Shares
नवनियुक्त कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको सपथ आइतबार हुने

सारांश

  • काठमाडौं ।
  • कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीको पद तथा गोपनियताको सपथ आइतबार हुने भएको छ ।
  • आज बिहान आफ्ना पक्षमा हस्ताक्षर गरेका ४७ जना सांसदलाई प्रदेश प्रमुखको कार्यालयमा उपस्थित गराई सनाखत गराएपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीको पद तथा गोपनियताको सपथ आइतबार हुने भएको छ । आज बिहान आफ्ना पक्षमा हस्ताक्षर गरेका ४७ जना सांसदलाई प्रदेश प्रमुखको कार्यालयमा उपस्थित गराई सनाखत गराएपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

अब उनलाई आइतबार दिउँसो ३ बजेभित्र शपथ गराउने तयारी रहेको बताइएको छ ।

सत्तागठबन्धनमा प्रदेशको मुख्यमन्त्री नेकपा (माओवादी केन्द्र)लाई दिने सहमति भए पनि कार्कीले कांग्रेसबाट आफूसहित ८ जना र नेकपा (एमाले)बाट ३९ जनासहित ४७ जनाको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली कांग्रेसका कार्यकर्ताले राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष कुटे
नेपाली कांग्रेसका कार्यकर्ताले राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष कुटे
नेपालमा बंगालबाट पानी आउँथ्यो, सोमबार आँसु ल्यायो
नेपालमा बंगालबाट पानी आउँथ्यो, सोमबार आँसु ल्यायो
यी अभिनेत्रीलाइ कस्ले साेध्याे , १०० कराेड दिएँ भने कुकुरसँग सेक्स गर्न सक्छौ ?’
यी अभिनेत्रीलाइ कस्ले साेध्याे , १०० कराेड दिएँ भने कुकुरसँग सेक्स गर्न सक्छौ ?’
कमल भण्डारी उर्फ लामा ङवाङ, तर कसरी ?
कमल भण्डारी उर्फ लामा ङवाङ, तर कसरी ?
स्वास्थ्यमन्त्री बस्नेत स्वदेश फिर्ता
स्वास्थ्यमन्त्री बस्नेत स्वदेश फिर्ता
कात्तिक २७ गते बिहिवारको राशिफल यस्तो छ
कात्तिक २७ गते बिहिवारको राशिफल यस्तो छ
काठको खोरमा पर्‍यो चितुवा
काठको खोरमा पर्‍यो चितुवा
महेश बस्नेतका विकासे एजेण्डाहरुका  अगाडी टिक्ला त  “दमननाथको मुख होइन, कांग्रेसको रुख हेर्नुस्” ?
महेश बस्नेतका विकासे एजेण्डाहरुका अगाडी टिक्ला त “दमननाथको मुख होइन, कांग्रेसको रुख हेर्नुस्” ?
प्रधानमन्त्री ओलीलाई कठोर कदम चाल्न दवाव दिने नेकपामा तयारी
प्रधानमन्त्री ओलीलाई कठोर कदम चाल्न दवाव दिने नेकपामा तयारी
को–को हुन् एमालेको नयाँ केन्द्रीय सदस्यमा मनोनित भएका १३ जना ?
को–को हुन् एमालेको नयाँ केन्द्रीय सदस्यमा मनोनित भएका १३ जना ?

तपाईंले छुटाउनुभयो कि?