प्रचण्डले बोलाए सचिवालय बैठक, ओलीले के गर्लान् ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २१, २०७७
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २१ कार्तिक ।
  • सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको सचिवालय सदस्यहरुलाई पार्टी मुख्यालय धुम्बाराहीमा बोलाएका छन् ।
  • पछिल्लो समय अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग विवाद बढिरहेको बेलामा दाहालले सचिवालय सदस्यहरुलाई आज अपरान्ह ३ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बोलाएका हुन् ।

काठमाडौं, २१ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको सचिवालय सदस्यहरुलाई पार्टी मुख्यालय धुम्बाराहीमा बोलाएका छन् । पछिल्लो समय अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग विवाद बढिरहेको बेलामा दाहालले सचिवालय सदस्यहरुलाई आज अपरान्ह ३ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बोलाएका हुन् ।

टोपबहादुर रायमाझी पुगे खुमलटार, प्रचण्डलाई साथ दिने विश्वास

प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार अध्यक्ष दाहालले बोलाएको बैठक अनौपचारिक हो । नेकपाभित्र आन्तरिक विवाद चर्किरहेको छ । कतिपयले यो विवादले नेकपा नै फुट्ने हो कि भन्ने पनि आशंका गरिरहेका छन् । नेकपाका दोस्रो तहका नेताहरुले भने एकता जोगाउँदै अघि बढ्नुपर्ने र यसको लागि पार्टी कमिटीका बैठकहरु बोलाउनुपर्नेमा जोड दिएका छन् । हिजोको भेटमा दाहालले ओलीसमक्ष सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका थिए । जवाफमा ओलीले आफू कुनैपनि बैठक राख्ने पक्षमा नरहेको कडा जवाफ फर्काएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुल्मीमा कांग्रेस नेता चढेको गाडिलाई लक्षित गरी बम विष्फोट
गुल्मीमा कांग्रेस नेता चढेको गाडिलाई लक्षित गरी बम विष्फोट
आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ : राष्ट्रपति पौडेल
आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ : राष्ट्रपति पौडेल
नेकपा विवादः प्रचण्डलगायतका नेताहरुको राजीनामाको माग यथावत्, मंसिरमा महाधिवेशन अमान्य
नेकपा विवादः प्रचण्डलगायतका नेताहरुको राजीनामाको माग यथावत्, मंसिरमा महाधिवेशन अमान्य
नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु
नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु
आज १४ सय ४२ कोरोना संक्रमित थप
रबि लामिछाने पक्राउ, अनुसन्धानका लागि चितवन लगिदै
रबि लामिछाने पक्राउ, अनुसन्धानका लागि चितवन लगिदै
अमेरिकामाथि नेपालको सानदार जित
अमेरिकामाथि नेपालको सानदार जित
स्वास्थ्य मन्त्रालयद्वारा  ११७ जना चिकित्सकको माग
स्वास्थ्य मन्त्रालयद्वारा ११७ जना चिकित्सकको माग
नेविसंघको महाधिवेसन अन्यौलमा, बरिष्ठ उपाध्यक्ष सहित ७ ले दिए राजिनामा
नेविसंघको महाधिवेसन अन्यौलमा, बरिष्ठ उपाध्यक्ष सहित ७ ले दिए राजिनामा
सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आजै तीन जिल्ला घुमाइयो
सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आजै तीन जिल्ला घुमाइयो