नाग देवता उत्पत्ति भएको भन्दै पूजा

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २३, २०७५
|
|
३४ पटक हेरिएको
Shares
नाग देवता उत्पत्ति भएको भन्दै पूजा

सारांश

  • दाङ ।
  • तुलसीपुर उपमहानगरपालिका वडा नं ४ बनहरीस्थित केशरा पोखरेलको जग्गामा झण्डै दुई सातादेखि एकै ठाउँमा देखिएको गोमन सर्पलाई नाग देवता भन्दै स्थानीयले पूजा गर्न थालेका छन्।
  • गोमन सर्पलाई ‘नाग देवता’को संज्ञा दिँदै पूजा गर्दै आएका स्थानीयले गाईको दूध, जल, अक्षता, पैसा चढाउँदै पूजा गर्न थालेका हुन्।

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ बनहरीस्थित केशरा पोखरेलको जग्गामा झण्डै दुई सातादेखि एकै ठाउँमा देखिएको गोमन सर्पलाई नाग देवता भन्दै स्थानीयले पूजा गर्न थालेका छन्।

गोमन सर्पलाई ‘नाग देवता’को संज्ञा दिँदै पूजा गर्दै आएका स्थानीयले गाईको दूध, जल, अक्षता, पैसा चढाउँदै पूजा गर्न थालेका हुन्।

हाल सर्प देखिएको यो स्थानमा दुई,तीन वर्ष अगाडिसम्म थारु समुदायका देवता भूँयारथान रहेको बताईएको छ। त्यसै ठाउँमा लगातार एकै स्थानमा गोमन सर्प देखिन थालेपछि स्थानीयले नाग देवता उत्पत्ति भएको भन्दै पूजा गर्दै आएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
हुलाक भन्ज्याङमा ३५ वर्षपछि रोटेपिङ
हुलाक भन्ज्याङमा ३५ वर्षपछि रोटेपिङ
नेपालसँग मोदीको भावनात्मक सम्बन्ध छ -ऋषि धमला
नेपालसँग मोदीको भावनात्मक सम्बन्ध छ -ऋषि धमला
लोकमान जोगाउन भारतीय राजदूत “रे” सक्रिय
छठ पर्वको उल्लास सुरु, मुख्य विधि आजदेखि
छठ पर्वको उल्लास सुरु, मुख्य विधि आजदेखि
यसरी भयो एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको टुङ्गो
यसरी भयो एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको टुङ्गो
चर्चित गायक चलाउनेले “राडोको घडि” मायालु लाई चिनो दिने ……….भिडियो हेर्नुहोस् ।।
चर्चित गायक चलाउनेले “राडोको घडि” मायालु लाई चिनो दिने ……….भिडियो हेर्नुहोस् ।।
आज बालाचतुर्दशी, पशुपतिनाथमा मेला
आज बालाचतुर्दशी, पशुपतिनाथमा मेला
सशस्त्र प्रहरी सम्बन्धि विधेयकमाथि छलफल, सय दिनमा संसद पुर्‍याउने गृहमन्त्रीकाे लक्ष्य
सशस्त्र प्रहरी सम्बन्धि विधेयकमाथि छलफल, सय दिनमा संसद पुर्‍याउने गृहमन्त्रीकाे लक्ष्य
अमेरिकामा फेसबुकमा लाइभ भयो वृद्धको हत्याको भिडियो
अमेरिकामा फेसबुकमा लाइभ भयो वृद्धको हत्याको भिडियो

तपाईंले छुटाउनुभयो कि?