चर्चित गायक चलाउनेले “राडोको घडि” मायालु लाई चिनो दिने ……….भिडियो हेर्नुहोस् ।।

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १५, २०७४
|
|
१८ पटक हेरिएको
Shares
चर्चित गायक चलाउनेले “राडोको घडि” मायालु लाई चिनो दिने ……….भिडियो हेर्नुहोस् ।।

सारांश

  • चर्चित गायक भागिराथ चलाउनेले राडोको घडि आफ्नो मायालुलाई दिने घोषणा गरेका छन् ।
  • हिन्द ुनारीहरुको महान पर्ब हरितालीका तिजको अबसर पारेर बजारमा आएको तिजको कोशेली मार्फत यस्तो कुरा बताएका हुन् ।
  •   चर्चित गायक चलाउनेको सुमधुर स्वरमा धेरै तिजका भाकाहरु बजारमा आएका छन् ।

चर्चित गायक भागिराथ चलाउनेले राडोको घडि आफ्नो मायालुलाई दिने घोषणा गरेका छन् । हिन्द ुनारीहरुको महान पर्ब हरितालीका तिजको अबसर पारेर बजारमा आएको तिजको कोशेली मार्फत यस्तो कुरा बताएका हुन् ।

 

चर्चित गायक चलाउनेको सुमधुर स्वरमा धेरै तिजका भाकाहरु बजारमा आएका छन् । यसैक्रममा “राडोको घडि” बोलको भर्खरै सार्बजनिक भएको छ । यस गितमा चलाउने स्वयमको उत्कृष्ट लय सिर्जना रहेको छ भने बाबुराम बोहोराको उत्कृष्ट शव्द सिर्जना रहेको छ ।

 

पुजा पुरीको प्रस्तुती रहेको यस गितमा गायक चलाउने र पुरीको सुमधुर स्वर रहेको छ । भिडियोमा चर्चित मोडल रश्मी तामाङ्ग र जेम्स बिसीको उत्कृष्ट अभिनय रहेको छ । निर्देशक प्रकाश भट्टको निर्देशन रहेको यस भिडियोको छायाँकन करण चैसीरको रहेको छ ।

 

भिडियोको सम्पादन बिष्णु शर्माले गरेका छन् । साई भिजन प्रालीले दृष्य निमार्ण गरेको यस भिडियोलाई तिर्सना म्युजिक प्रालीले बजार व्यवस्थापन गरेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?