निकुञ्ज ऐन परिमार्जन हुँदै छ: अध्यक्ष दाहाल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २९, २०७६
|
|
२४ पटक हेरिएको
Shares
निकुञ्ज ऐन परिमार्जन हुँदै छ: अध्यक्ष दाहाल

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विसं २०२९ मा बनेको निकुञ्ज ऐन परिमार्जन हुने क्रममा रहेको बताउनुभएको छ ।
  • माडी नगरपालिकाको आयोजना तथा थारु कल्याणकारिणी सभा क्षेत्र नं १ माडी र आदिवासी जनजाति महासङ्घ नगर समन्वय समिति माडीको सहआयोजनामा आजदेखि माडीमा शुरु भएको प्रथम खिचरा महोत्सवको उद्घाटन गर्दै उहाँले चितवन राष्ट्रिय निकुञ्ज र जनताबीच द्वन्द्व बढेको तर मौजूदा ऐनले वन्यजन्तुको सुरक्षामा ध्यान दिए पनि मानिसको सुरक्षामा ध्यान नदिएका कारण ऐन संशोधन गर्नुपरेको स्पष्ट गर्नुभयो ।
  • सो अवसरमा नेता दाहालले आइडिया फर नेपालअन्तर्गत एनआर एन एण्ड पार्टनर्स कम्पनीद्वारा ५० बिघा जमीनमा सञ्चालन गर्न लागिएको फलफूलखेती र रिसोर्टको पनि शिलान्यास गर्नुभएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विसं २०२९ मा बनेको निकुञ्ज ऐन परिमार्जन हुने क्रममा रहेको बताउनुभएको छ । माडी नगरपालिकाको आयोजना तथा थारु कल्याणकारिणी सभा क्षेत्र नं १ माडी र आदिवासी जनजाति महासङ्घ नगर समन्वय समिति माडीको सहआयोजनामा आजदेखि माडीमा शुरु भएको प्रथम खिचरा महोत्सवको उद्घाटन गर्दै उहाँले चितवन राष्ट्रिय निकुञ्ज र जनताबीच द्वन्द्व बढेको तर मौजूदा ऐनले वन्यजन्तुको सुरक्षामा ध्यान दिए पनि मानिसको सुरक्षामा ध्यान नदिएका कारण ऐन संशोधन गर्नुपरेको स्पष्ट गर्नुभयो ।
सो अवसरमा नेता दाहालले आइडिया फर नेपालअन्तर्गत एनआर एन एण्ड पार्टनर्स कम्पनीद्वारा ५० बिघा जमीनमा सञ्चालन गर्न लागिएको फलफूलखेती र रिसोर्टको पनि शिलान्यास गर्नुभएको थियो । पूर्वप्रधानमन्त्री दाहालको माडीलाई ‘मणि’ बनाउन आफ्नै पहलमा विभिन्न परियोजना अघि बढिरहेको बताउँदै माडीकै सम्मानका लागि राष्ट्रियसभामा यहाँको प्रतिनिधित्व गराउन आफ्नै पहलमा गङ्गा बेलवासेलाई उम्मेदवार बनाइएको जानकारी दिनुभयो । माघ ६ गतेसम्म चल्ने महोत्सवमा एक सय कक्ष छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक जग्गामा बनेका घर, टहरा ३५ दिनभित्र खाली नगरे भत्काइने
सार्वजनिक जग्गामा बनेका घर, टहरा ३५ दिनभित्र खाली नगरे भत्काइने
जापानमा राती श्रीमानसँगै सुतेकी नेपाली महिला बिहान मृत फेला
जापानमा राती श्रीमानसँगै सुतेकी नेपाली महिला बिहान मृत फेला
१४ वर्षीय बालिका बलात्कार प्रकरण फेरी ब्युँतियो, २५ लाखमा मिलापत्र भएको खुलासा
१४ वर्षीय बालिका बलात्कार प्रकरण फेरी ब्युँतियो, २५ लाखमा मिलापत्र भएको खुलासा
रुपन्देहीमा पहिलो पटक आर्थिक गणना हुँदै
रुपन्देहीमा पहिलो पटक आर्थिक गणना हुँदै
प्रधानमन्त्री : औचित्यका आधारमा संविधान संशोधनका लागि सरकार तयार
जटिल मोडमा निर्मला हत्या प्रकरण, पछिल्लो अनुसन्धान पनि शंकास्पद
जटिल मोडमा निर्मला हत्या प्रकरण, पछिल्लो अनुसन्धान पनि शंकास्पद
‘नेपालमा कोरोना भाइरसको संक्रमित छैनन्, स्कुल कलेज बन्द गर्नुपर्ने अवस्था छैन’
‘नेपालमा कोरोना भाइरसको संक्रमित छैनन्, स्कुल कलेज बन्द गर्नुपर्ने अवस्था छैन’
टी- २० विश्वकपको सेमिफाइनलको समीकरण पूरा
टी- २० विश्वकपको सेमिफाइनलको समीकरण पूरा
काँग्रेसको लोकप्रियता देख्न नसकेर दुष्प्रचारमा लाग्योः माधव नेपाल
काँग्रेसको लोकप्रियता देख्न नसकेर दुष्प्रचारमा लाग्योः माधव नेपाल
आइपीएल: गुजरात र राजस्थानको जित
आइपीएल: गुजरात र राजस्थानको जित

तपाईंले छुटाउनुभयो कि?