बोर्नमाउथमाथि टोटनह्यामको ३-१ को जित

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०८०
|
|
३८ पटक हेरिएको
Shares
बोर्नमाउथमाथि टोटनह्यामको ३-१ को जित

सारांश

  • काठमाडौं।
  • इंङ्लिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले बोर्नमाउथमाथि शानदार जित हासिल गरेको छ।
  • आइतबार राति सम्पन्न खेलमा टोटनह्यामले बोर्नमाउथलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

काठमाडौं। इंङ्लिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले बोर्नमाउथमाथि शानदार जित हासिल गरेको छ।

आइतबार राति सम्पन्न खेलमा टोटनह्यामले बोर्नमाउथलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

टोटनह्यामको जितमा पापे माटर सार, सन हेंग मुन र रिचार्लिशनले एक एक गोल गरेका थिए। त्यसैगरी बोर्नमाउथका लागि एक गोल एलेक्स स्कटले गरेका थिए।

यो यस सिजनमा टोटनह्यामको १२औं जित हो । यो जितपछि २० खेलमा ३९ अंक भएको टोटनह्याम पाँचौं स्थानमा रहेको छ।

त्यस्तै बोर्नमाउथको भने १९ खेलमा २५ अंक रहेको छ र अंक तालिकामा १२औं स्थानमा रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वस्तिमाले छाेडेकाे ‘दाल भात तरकारी’ अाँचललाइ !
स्वस्तिमाले छाेडेकाे ‘दाल भात तरकारी’ अाँचललाइ !
ईलामको देउमाईमा ट्याक्सी दुर्घटना १ को मृत्यु ११ घाइते
हनुमानढोका दरबार क्षेत्रको पुनःनिर्माण तीव्र
हनुमानढोका दरबार क्षेत्रको पुनःनिर्माण तीव्र
महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायधीश राणासँग बयान लिने
श्रम बजारको अवस्था र श्रमिक दिवसको सान्दर्भिकता
श्रम बजारको अवस्था र श्रमिक दिवसको सान्दर्भिकता
तेह्र वर्षपछि गाउँमा रिङ्रोडसहितको सडक सञ्जाल
तेह्र वर्षपछि गाउँमा रिङ्रोडसहितको सडक सञ्जाल
पति पारस शाहको राम्रा र नराम्रा बानीहरुको भेद यसरी खोलिन हिमानीले !
पति पारस शाहको राम्रा र नराम्रा बानीहरुको भेद यसरी खोलिन हिमानीले !
प्रधानमन्त्रीलाई विश्वासको मत दिन ओली र प्रचण्डको ह्वीप
प्रधानमन्त्रीलाई विश्वासको मत दिन ओली र प्रचण्डको ह्वीप
पाटा ‘ट्राभल मार्ट’ शुरु : नेपालसहित ७० देश सहभागी
पाटा ‘ट्राभल मार्ट’ शुरु : नेपालसहित ७० देश सहभागी
प्रकाशमानको दाबीः पहिलो मै हुँ ! दोस्रो रविन्द्र मिश्र र शर्मालाई सोध्नुस्
प्रकाशमानको दाबीः पहिलो मै हुँ ! दोस्रो रविन्द्र मिश्र र शर्मालाई सोध्नुस्