निजी र भाडाका सवारीलाई अायाे यस्ताे नियम

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
३२ पटक हेरिएको
Shares
निजी र भाडाका सवारीलाई अायाे यस्ताे नियम

सारांश

  • काठमाडाै, १० भदौ ।
  • काठमाडाै उपत्यकामा आगामी बुधबार र शुक्रबार विजोर नम्बरका सवारी मात्र गुडाउन पाइने भएको छ ।
  • चौथो बिमस्टेक सम्मेलनमका क्रममा १३, १४ र १५ गते तीन दिन उपत्यकामा सम्पुर्ण निजी र भाडाका सवारी साधनलाई जोर बिजोर प्रणाली अनुसार चलाउने निर्णय भएको छ ।

काठमाडाै, १० भदौ । काठमाडाै उपत्यकामा आगामी बुधबार र शुक्रबार विजोर नम्बरका सवारी मात्र गुडाउन पाइने भएको छ । चौथो बिमस्टेक सम्मेलनमका क्रममा १३, १४ र १५ गते तीन दिन उपत्यकामा सम्पुर्ण निजी र भाडाका सवारी साधनलाई जोर बिजोर प्रणाली अनुसार चलाउने निर्णय भएको छ । नम्बर प्लेटको अन्तिम अंकको अधारमा जोर बिजोर लागु हुनेछ ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार १३ र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (१,३,५,७,९) भएका सवारी साधनहरू संचालन गर्न पाइनेछ ।

१४ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (०,२,४,६,८) भएका सवारी साधनहरू संचालन गर्न पाइनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?