निराजनको नयाँ गीत “एक्लो छु आज म ”

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १९, २०७३
|
|
६१९ पटक हेरिएको
Shares

सारांश

  • र्याप गायक निराजनको नयाँ गीत “एक्लो छु आज म ” सार्वजनिक भएको छ ।
  • गरिबिको चपेटामा परेका मान्छेहरुमा समर्पित रहेको उक्त गीतको भिडियोमा भने दिपेश घिमिरेको अभिनय रहेको छ ।
  • निराजन र दिपेश यो भन्दा अगाडि निराजनकै ” आमा ” नामक गीतमा सँगै देखिएका थिए ।

र्याप गायक निराजनको नयाँ गीत “एक्लो छु आज म ” सार्वजनिक भएको छ । गरिबिको चपेटामा परेका मान्छेहरुमा समर्पित रहेको उक्त गीतको भिडियोमा भने दिपेश घिमिरेको अभिनय रहेको छ । निराजन र दिपेश यो भन्दा अगाडि निराजनकै ” आमा ” नामक गीतमा सँगै देखिएका थिए ।

सङ्स नेपालले बजारमा ल्याएको उक्त गीतमा स्वर , संगीत तथा भिडिओ निर्देशन र सम्पादनको सम्पूर्ण काम निराजन आँफैले गरेका छन। भिडियो मा अभिनय गरेका दिपेशले एउटा गरीब युबकको भूमिका निभाएका छन । बिशेष गरी सर्ट फिल्महरुमा देख्न पाइने दिपेश आफुलाई मोडल भन्दा पनि कलाकार भनेको रूचाउछन् ।

गायक निराजन पेसाले कम्प्युटर इन्जिनियर हुन। कलाकार दिपेश पनि कम्प्युटर साइन्सकै विद्यार्थी हुन। नेपालमा र्याप गीतको चर्चा भैरहेको बेला यो गीत उदाहरणयोग्य साबित हुन सक्छ । मिलेनिएम स्टुडियोजको प्रस्तुती रहेको गीतको रेकोर्डिङ भने अरेन्ज स्टुडियोमा गरिएको हो । यस् अघी पनि निराजनका थुप्रै गीतहरु बजारमा अाइसकेका छन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनआरएन बेल्जियमको अध्यक्षमा सन्तोष जोशीको उम्मेदवारी घोषणा
एनआरएन बेल्जियमको अध्यक्षमा सन्तोष जोशीको उम्मेदवारी घोषणा
सिमा सुबेदी फेरी फर्केर आईन उनको नया भिडियो लिएर (हेर्नुहोस भिडियो)
सिमा सुबेदी फेरी फर्केर आईन उनको नया भिडियो लिएर (हेर्नुहोस भिडियो)
पदयात्रीलाई स्वास्थ्यसेवा उपलब्ध गराउन चिकित्सक टोली
पदयात्रीलाई स्वास्थ्यसेवा उपलब्ध गराउन चिकित्सक टोली
झापामा तीन हजार ३३६ जनाको मनोनयन दर्ता
झापामा तीन हजार ३३६ जनाको मनोनयन दर्ता
लोग्नेलाई खाना नखुवाउने र सँगै सुत्न नदिने श्रीमतीलाई छ वर्ष जेल
लोग्नेलाई खाना नखुवाउने र सँगै सुत्न नदिने श्रीमतीलाई छ वर्ष जेल
यसो भने सन्दिपलाई बधाई दिँदै पारस खड्काले  ?
यसो भने सन्दिपलाई बधाई दिँदै पारस खड्काले ?
अन्तर्राष्ट्रिय खुला फ्रण्डसिप तेक्वान्दो च्याम्पियनसिप सोलमा हुने
अन्तर्राष्ट्रिय खुला फ्रण्डसिप तेक्वान्दो च्याम्पियनसिप सोलमा हुने
जेष्ठ ३१ मा निर्वाचन नहुने  ,दोस्रो चरणको निर्वाचन  ९ असारमा !
जेष्ठ ३१ मा निर्वाचन नहुने ,दोस्रो चरणको निर्वाचन ९ असारमा !
सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री
सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री
देउती सामाजिक यथार्थवादी उपन्यास हो: काका
देउती सामाजिक यथार्थवादी उपन्यास हो: काका