इङ्लिस फुटबल खेलाडी जोन टेरी एस्टन भिल्ला प्रवेश

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २०, २०७४
|
|
५४ पटक हेरिएको
Shares
इङ्लिस फुटबल खेलाडी जोन टेरी एस्टन भिल्ला प्रवेश

सारांश

  • काठमाडौं, २० असार ।
  • इङ्लिस फुटबल खेलाडी जोन टेरी एस्टन भिल्ला प्रवेश गरेका छन् ।
  • इङ्लिस प्रिमियर लिग च्याम्पियन चेल्सीको दुई दशक लामो बसाई सकाउँदै टेरी च्याम्पियनसिप क्लब एस्टन भिल्ला गएका हुन् ।

काठमाडौं, २० असार । इङ्लिस फुटबल खेलाडी जोन टेरी एस्टन भिल्ला प्रवेश गरेका छन् । इङ्लिस प्रिमियर लिग च्याम्पियन चेल्सीको दुई दशक लामो बसाई सकाउँदै टेरी च्याम्पियनसिप क्लब एस्टन भिल्ला गएका हुन् ।

गत महिनाको अन्त्यमा चेल्सीसँगको करार सम्झौता सकिएपछि टेरी एस्टन भिल्ला गएका हुन् ।अन्य प्रिमियर क्लवहरुले आफूलाई अफर गरे पनि चेल्सी विरुद्ध एउटै श्रेणीमा फुटबल खेल्न चाहना नभएकाले च्याम्पियनसिप क्लब एस्टन भिल्ला प्रवेश गरेको टेरीले बताएका छन् ।

टेरीले सन् १९९८ देखि यो वर्षसम्म चेल्सीबाट व्यावसायिक फुटबल खेले ।यो अवधिमा चेल्सीको नियमित कप्तान समेत रहेका टेरीले ५ पटक इङ्लिस प्रिमियर लिग फुटबल तथा एक पटक युएफा च्याम्पियन्स लिग जितेका छन् ।

आफ्नो देश इङ्ल्यान्डका लागि भने टेरीले ७८ खेल खेलेका छन् । टेरीले क्लबको लागि विभिन्न प्रतियोगितामा कुल ६७ गोल गरेका छन् ।

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ले डाके सर्बदलिय बैठक, केपी वली लाई आँफै आउन अनुरोध ।
प्रधानमन्त्री ले डाके सर्बदलिय बैठक, केपी वली लाई आँफै आउन अनुरोध ।
कहिलेसम्म धान्ला भत्किएको गुफाले कंक्रिट बस्ती र राजमार्ग ? (भिडियो सहित )
कहिलेसम्म धान्ला भत्किएको गुफाले कंक्रिट बस्ती र राजमार्ग ? (भिडियो सहित )
सुनको मूल्य तोलाको रू एक लाख नौ हजार पुग्यो
सुनको मूल्य तोलाको रू एक लाख नौ हजार पुग्यो
स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरुः नेकपा एमालेकी अर्यालको सुरुवाती अग्रता
स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरुः नेकपा एमालेकी अर्यालको सुरुवाती अग्रता
सानालाइ ऐन ठुलालाइ चैन भने जस्तै किन उन्मुक्ति पाउछन पैसावाला र पहुचवालाहरुले ?
सानालाइ ऐन ठुलालाइ चैन भने जस्तै किन उन्मुक्ति पाउछन पैसावाला र पहुचवालाहरुले ?
प्रधानमन्त्रीको ब्रिफिङमा प्रचण्ड र माओवादी मन्त्रीहरु अनुपस्थित्
बजार मूल्य नपाएपछि चितवनका कृषकले फलेको तरकारीमा रुँदै डोजर लगाए
बजार मूल्य नपाएपछि चितवनका कृषकले फलेको तरकारीमा रुँदै डोजर लगाए
प्रदेशसभामै हेभिवेट भिडन्तः वाम गठबन्धनलाई बागीको चुनौती
प्रदेशसभामै हेभिवेट भिडन्तः वाम गठबन्धनलाई बागीको चुनौती
नयाँ एचआइभी संङ्क्रमित थपिए
नयाँ एचआइभी संङ्क्रमित थपिए
कालीगण्डकी करिडोर प्रसारण लाइन असारभित्र सम्पन्न हुने
कालीगण्डकी करिडोर प्रसारण लाइन असारभित्र सम्पन्न हुने