निर्देशकको गायन मोह

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ३, २०७७
|
|
२१ पटक हेरिएको
Shares
निर्देशकको गायन मोह

सारांश

  • टेलिभिजन कार्यक्रम, म्यूजिक भिडियो तथा टेलिचलचित्रहरुको निर्देशनमा करिब ३० वर्षदेखि सक्रिय दिलिप श्रेष्ठ गायनमा पनि रुची राख्छन् ।
  • उनले हालै आफुले गाएको गीत युट्युवबाट सार्वजनिक गर्दै आफ्नो गायन रुची प्रकट गरे ।
  • उनले गीतसँगै लिरिकल भिडियो पनि सार्वजनिक गरेका छन् ।

टेलिभिजन कार्यक्रम, म्यूजिक भिडियो तथा टेलिचलचित्रहरुको निर्देशनमा करिब ३० वर्षदेखि सक्रिय दिलिप श्रेष्ठ गायनमा पनि रुची राख्छन् । उनले हालै आफुले गाएको गीत युट्युवबाट सार्वजनिक गर्दै आफ्नो गायन रुची प्रकट गरे । उनले गीतसँगै लिरिकल भिडियो पनि सार्वजनिक गरेका छन् । अराज केशवको शव्द तथा संगीत रहेको गीतमा मोहिन मुनालको संगीत संयोजन रहेको छ । भिडियोमा विक्रम भण्डारीको सम्पादन रहेको छ । रोमान्टिक शैलीको यो गीत उनले केही समय अघि रेकर्ड गराएका  पनि उनले विभिन्न कारणले गीत सार्वजनिक गर्ने मौका  पाएका थिएनन् ।

Mt 8848 Tv नामको युट्युव च्यानलबाट गीत सार्वजनिक गरेका श्रेष्ठ भन्छन् ‘गायन प्रतिको रुची पुरानै भए पनि शोखको रुपमा मात्रै गाउछु ।’ करिब १ दशकदेखि जापानमा बस्दै आएका श्रेष्ठको अबको लक्ष्य चलचित्र निर्देशन गर्ने रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?