निर्मलाका साथीले लेखिन् प्रधानमन्त्री ओलीलार्इ मार्मिक पत्र !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • भीमदत्तनगर, १५ भदाै।
  •  कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखाममा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तका सहपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठ्ठी लेखेका छन् ।
  • उनीहरुले निर्मलाका हत्यारालाई कहिले कारबाही हुन्छ भनी प्रधानमन्त्रीलाई सोधेका छन् ।

भीमदत्तनगर, १५ भदाै। कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखाममा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तका सहपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठ्ठी लेखेका छन् । उनीहरुले निर्मलाका हत्यारालाई कहिले कारबाही हुन्छ भनी प्रधानमन्त्रीलाई सोधेका छन् ।

शुक्रबार निर्मलाका साथीहरु जानकी भट्ट, लक्ष्मी बडू, पूजा चन्द र गीता जोशीले प्रधानमन्त्रीलाई चिठ्ठी लेख्दै हत्यारा कहिले पक्राउ पर्छन भनी प्रश्न गरेका छन् । साथै उनीहरुले निर्मलाका हत्यारालाई कारबाही गरिए मात्र उनीमाथि न्याय हुने र उनको आत्मले शान्ति पाउने स्मरण गराएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?