आस्थालाई भेट्न रेखा थापा अस्पतालमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १४, २०७६
|
|
३४ पटक हेरिएको
Shares
आस्थालाई भेट्न रेखा थापा अस्पतालमा

सारांश

  • काठमाडौं, १४ माघ ।
  • महिला प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीको हिरासतमा रहेकी गायिका आस्था राउत सोमबार अस्पताल भर्ना भएकी छिन् ।
  • उनको स्वास्थ्यमा एक्कासी समस्या आएपछि उनलाई हिजै सोमबार अस्पताल भर्ना गरिएको थियो ।

काठमाडौं, १४ माघ । महिला प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीको हिरासतमा रहेकी गायिका आस्था राउत सोमबार अस्पताल भर्ना भएकी छिन् । उनको स्वास्थ्यमा एक्कासी समस्या आएपछि उनलाई हिजै सोमबार अस्पताल भर्ना गरिएको थियो ।

त्रिपुरेश्वरस्थित् ब्लुक्रस अस्पताल भर्ना भएकी राउतलाई चर्चित नायिका तथा निर्मात्री रेखा थापाले आज भेट गरेकी छिन् । भेटमा गायिका राउतले आफूले आवेशमा आएर लाईभ भिडियोमा बोल्दा अहिलेको नतिजा भोग्नुपरेको बताएको पनि नायिका थापाले जनाएकी छिन् ।

प्रहरीले राउतलाई हिजो सम्पर्कमा आएपछि नै सिडिओ कार्यालयबाट चार दिनको म्याद थप गरेर अनुशन्धानमा राखेको छ । काठमाडौंबाट भद्रपुर जाने क्रममा गायिका राउतले एयरपोर्टमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोप लागेको छ।

(https://www.theseedpharm.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना संक्रमित बाबुरामले स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै भने : ‘हामी छिट्टै निको हुनेमा विश्वस्त छौं’
कोरोना संक्रमित बाबुरामले स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै भने : ‘हामी छिट्टै निको हुनेमा विश्वस्त छौं’
बसको ठक्करबाट दुई जनाको मृत्यु
बसको ठक्करबाट दुई जनाको मृत्यु
फलामको हथौडा प्रहार गरी ज्यान मार्ने पक्राउ
फलामको हथौडा प्रहार गरी ज्यान मार्ने पक्राउ
सिकाइ पछि पुनःनिर्माणले गति लियो रसुवामा
सिकाइ पछि पुनःनिर्माणले गति लियो रसुवामा
त्रीभुवन अन्तराष्ट्रीय बिमानस्थलको  बिकल्पका रुपमा गौतमबुद्ध बिमानस्थल रहने: मन्त्री अधिकारी
त्रीभुवन अन्तराष्ट्रीय बिमानस्थलको बिकल्पका रुपमा गौतमबुद्ध बिमानस्थल रहने: मन्त्री अधिकारी
अनियमितता पुष्टि भए झुन्डिन तयार छुः कुलमान
‘द कपिल शर्मा शो’की सुमोना चक्रवर्तीको बिकिनी फोटो भाइरल
‘द कपिल शर्मा शो’की सुमोना चक्रवर्तीको बिकिनी फोटो भाइरल
विवाद चर्कीएपछि फिर्ता बोलायो शपथ ग्रहण गर्न गएका सांसदलाई
विवाद चर्कीएपछि फिर्ता बोलायो शपथ ग्रहण गर्न गएका सांसदलाई
आजै साँझ फेरि संवैधानिक परिषद बैठक किन डाकियो ?
आजै साँझ फेरि संवैधानिक परिषद बैठक किन डाकियो ?
विश्वकप छनोटमा नेपाल ६ विकेटले विजयी
विश्वकप छनोटमा नेपाल ६ विकेटले विजयी

तपाईंले छुटाउनुभयो कि?