निर्माणाधीन हाइड्रोपावरको बाँध भत्कीँदा सयौँ बेपत्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ९, २०७५
|
|
५१ पटक हेरिएको
Shares
निर्माणाधीन हाइड्रोपावरको बाँध भत्कीँदा सयौँ बेपत्ता

सारांश

  • बैंकक, ८ साउन ।
  • दक्षिणपूर्व लाओसमा निर्माणाधीन एउटा हाइड्रोपावरको बाँध भत्कीँदा सयौँ बेपत्ता भएका छन् ।
  • घटनामा परी मृत्यु हुनेहरूको संख्या यकिन हुन नसकेको अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

बैंकक, ८ साउन । दक्षिणपूर्व लाओसमा निर्माणाधीन एउटा हाइड्रोपावरको बाँध भत्कीँदा सयौँ बेपत्ता भएका छन् ।

घटनामा परी मृत्यु हुनेहरूको संख्या यकिन हुन नसकेको अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

अत्यधिक वर्षासँगै आएको बाढी पहिरोका कारण बाँधको पर्खाल भत्कीएको निर्माणकर्ताहरूले जानकारी दिएका छन् ।

सो बाँधबाट कम्तीमा ६ वटा गाँउका बासिन्दालाई प्रभाव पारेको अधिकारीहरूले मंगलबार बताएका छन् ।

सोमबार बेलुका कम्बोडियाको सीमा क्षेत्रमा पर्ने ठाउँमा भएको घटनाका कारण ६ हजार ६ सय जना स्थानीय बासिन्दा घरबार बिहीन भएको पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब यी साना तथा ठुला व्यवसायहरूले पनि अनिवार्य भ्याट (VAT) मा दर्ता गराउनै पर्ने !
अब यी साना तथा ठुला व्यवसायहरूले पनि अनिवार्य भ्याट (VAT) मा दर्ता गराउनै पर्ने !
एनआरएनए पदाधिकारी र राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबीच भेटवार्ता
एनआरएनए पदाधिकारी र राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबीच भेटवार्ता
मोरङमा एमालेलाई चार, माओवादीलाई दुई सीट, टिकट नपाएपछि १ नम्बरमा भयाे रुवाबासी
मोरङमा एमालेलाई चार, माओवादीलाई दुई सीट, टिकट नपाएपछि १ नम्बरमा भयाे रुवाबासी
संसद बैठक मंगलबारलाई सर्‍यो, देउवाको सत्तारोहण लम्बियो
संसद बैठक मंगलबारलाई सर्‍यो, देउवाको सत्तारोहण लम्बियो
रामजनमको अपराजित राजनीतिक यात्रामा पुर्ण विराम लाग्ने संकेत
रामजनमको अपराजित राजनीतिक यात्रामा पुर्ण विराम लाग्ने संकेत
प्रधानमन्त्री ओलीलाई भेट्न नेपाली क्रिकेट टोली पुगे बालुवाटार
प्रधानमन्त्री ओलीलाई भेट्न नेपाली क्रिकेट टोली पुगे बालुवाटार
केपी ओलीमाथि खाणको गम्भीर आरोप: स्वराज नेपाल आउनुको कारण के हो ?
केपी ओलीमाथि खाणको गम्भीर आरोप: स्वराज नेपाल आउनुको कारण के हो ?
Easier, faster rescue for tourists demanded
Easier, faster rescue for tourists demanded
रसुवा नाकाबाट २६ चिनियाँ पर्यटक नेपाल भित्रिए
रसुवा नाकाबाट २६ चिनियाँ पर्यटक नेपाल भित्रिए
नियमन भनेको नियन्त्रण होइन : अध्यक्ष सिलवाल
नियमन भनेको नियन्त्रण होइन : अध्यक्ष सिलवाल