नियमन भनेको नियन्त्रण होइन : अध्यक्ष सिलवाल

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १, २०७९
|
|
५१ पटक हेरिएको
Shares
नियमन भनेको नियन्त्रण होइन : अध्यक्ष सिलवाल

सारांश

  • बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सचेत र संयमित हुन त आतंकित नहुन बीमा कम्पनीहरुलाई आग्रह गरेका छन् ।
  • आइतबार राजधानीमा आयोजित हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले नियमन भनेको नियन्त्रण नभएको बताए ।
  • ‘नियमन भनेको नियन्त्रण होइन, नडराउनुहोस् ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सचेत र संयमित हुन त आतंकित नहुन बीमा कम्पनीहरुलाई आग्रह गरेका छन् । आइतबार राजधानीमा आयोजित हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले नियमन भनेको नियन्त्रण नभएको बताए ।

‘नियमन भनेको नियन्त्रण होइन, नडराउनुहोस् । तर, ऐन, नियम र परिधिभित्र बसेर काम गर्नुस् । यसले बीमा क्षेत्रको विश्वसनीयता मात्र होइन विकासमा समेत सहयोग पुग्छ’ सिलवालले भने । यस्तै बीमा क्षेत्रको कमजोर स्थितिकै कारण बलियो उपस्थित जनाउन नसकेको भन्दै अध्यक्ष सिलवालले अब कम्पनीहरुले आफ्नो पुँजी, क्षमता तथा प्रविधिको प्रयोग बढाउनपट्टी लाग्नुपर्ने बताए ।

सोही अवसरमा अध्यक्ष सिलवालले सर्वसाधारणमा बीमाको सहज पहुँच विस्तार गर्न स्थानीय तहसम्मै पुग्नुपर्ने र सबैले बुझ्ने र आवद्ध हुने गरि बीमाको पोलिसी समान खालको बनाउनुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पीपीएल क्रिकेटः राेमाञ्चक खेलमा विराटनगरकाे जित, धनगढीले व्यहाेर्याे १२ रनकाे पहिलाे हार !
पीपीएल क्रिकेटः राेमाञ्चक खेलमा विराटनगरकाे जित, धनगढीले व्यहाेर्याे १२ रनकाे पहिलाे हार !
यसरी हुँदै छ भरतपुर १९ मा मतदान
यसरी हुँदै छ भरतपुर १९ मा मतदान
यती एयरलाइन्सद्वारा नयाँ विमान थप
यती एयरलाइन्सद्वारा नयाँ विमान थप
एसइईको नतिजा आज सार्बजनिक हुँदै
एसइईको नतिजा आज सार्बजनिक हुँदै
सरकारको एक वर्षः ‘मिटरब्याजविरुद्धको आवाज स्थापित भयो’
सरकारको एक वर्षः ‘मिटरब्याजविरुद्धको आवाज स्थापित भयो’
ज्ञानेन्द्र वान्तवाको स्मृतिमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता
ज्ञानेन्द्र वान्तवाको स्मृतिमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता
नेकपा स्थायी कमिटी बैठक, भारतले हटाउन लागेको अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग जवाफ माग
नेकपा स्थायी कमिटी बैठक, भारतले हटाउन लागेको अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग जवाफ माग
निर्मलाका बाबुकाे चुनाैती: प्राण त्याग्नपनि पछि हट्दैन !
निर्मलाका बाबुकाे चुनाैती: प्राण त्याग्नपनि पछि हट्दैन !
निवर्तमान महासचिव मगर दुर्घटनामा गम्भीर घाइते, महासंघद्वारा शीघ्र स्वास्थ्यलाभको कामना
निवर्तमान महासचिव मगर दुर्घटनामा गम्भीर घाइते, महासंघद्वारा शीघ्र स्वास्थ्यलाभको कामना
डीपीएल भिडन्त : धनगढी ८ विकेटले विजयी
डीपीएल भिडन्त : धनगढी ८ विकेटले विजयी