अब यी साना तथा ठुला व्यवसायहरूले पनि अनिवार्य भ्याट (VAT) मा दर्ता गराउनै पर्ने !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २९, २०७६
|
|
४४ पटक हेरिएको
Shares
अब यी साना तथा ठुला व्यवसायहरूले पनि अनिवार्य भ्याट (VAT) मा दर्ता गराउनै पर्ने !

सारांश

  • समीप गौतम, जेठ २९, काठमाडौ  नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागबाट केही व्यवसायहरूले अनिवार्य रूपमा मूल्य अभिवृद्धि कर (VAT)मा दर्ता गर्नुपर्ने सूचना प्रकाशित भएको छ।
  • यो नियम मूल्य अभिवृद्धि कर एन, २०५२ मा संशोधन गरेर बनाइएको होI सबैले उक्त नियम पालना गरिदिन विभागबाट अनुरोध गरिएको छ।
  • यो नियम कुनकुन व्यवसायमा लागु हुन्छ?
समीप गौतम, जेठ २९, काठमाडौ  नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागबाट केही व्यवसायहरूले अनिवार्य रूपमा मूल्य अभिवृद्धि कर (VAT)मा दर्ता गर्नुपर्ने सूचना प्रकाशित भएको छ। यो नियम मूल्य अभिवृद्धि कर एन, २०५२ मा संशोधन गरेर बनाइएको होI सबैले उक्त नियम पालना गरिदिन विभागबाट अनुरोध गरिएको छ।

यो नियम कुनकुन व्यवसायमा लागु हुन्छ?

  • इट्टा उत्पादन, मदिरा डिस्ट्रीब्युटर, वाइन सप, सफ्टवेयर, ट्रेकिङ, र्याफ्टिङ, अल्ट्रालाइट फ्लाइट, प्याराग्लाइडिङ, पर्यटन सवारी, क्रसर, बालुवा खानी, स्लेट र ढुङ्गा उद्योग सम्बन्धी व्यवसाय गर्ने व्यक्ति
  • महानगरपालिका, उपमहानगरपालिका क्षेत्र भित्र हार्डवेयर, सेनिटरी, फर्निचर, फिक्स्चर, फर्निसिङ्ग, अटोमोबाइल्स, मोटर पार्ट्स, इलेक्ट्रोनिक्स, मार्बल, शैक्षिक परामर्श, डिस्को थेक, हेल्थ क्लब, मसाज थेरापी, ब्युटीपार्लर, क्याटरिङ्ग सेवा, पार्टी प्यालेस व्यवसाय, पार्किङ सेवा, मेशिनरी उपकरण प्रयोग भएको ड्राइक्लिनर्स, बार सहितको रेस्टुरेन्ट, आइसक्रिम उद्योग, कलर ल्याब, बुटिक, सुटिङको सामान सहितको टेलरिङ्ग व्यवसाय, शिक्षण संस्था वा स्वास्थ्य संस्था वा अन्य निकायमा युनिफर्म आपूर्ति गर्ने व्यक्ति

कहाँ सम्पर्क गर्ने?
फोन: ४२११३००, ४२११७४८

सूचना जस्ताको त्यस्तै:

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रियंका चोपडा लागिन ३७ वर्ष, आफुभन्दा १० वर्ष कान्छासँग विहे गरेर बनिन उद्धाहरण
प्रियंका चोपडा लागिन ३७ वर्ष, आफुभन्दा १० वर्ष कान्छासँग विहे गरेर बनिन उद्धाहरण
प्रधानमन्त्रीद्वारा गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रस्ताव
प्रधानमन्त्रीद्वारा गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रस्ताव
बुटवल उपमहानगरपालिका को ताजा  मत पारीणाम
बुटवल उपमहानगरपालिका को ताजा मत पारीणाम
रोजगारीका लागि भारत जानेको निःशुल्क दुर्घटना बीमा
रोजगारीका लागि भारत जानेको निःशुल्क दुर्घटना बीमा
गृहमन्त्री थापा अष्ट्रियातिर
आजको मौसम: मध्य तथा पश्चिम तराईमा अत्याधिक गर्मी हुने
आजको मौसम: मध्य तथा पश्चिम तराईमा अत्याधिक गर्मी हुने
धमाधम खुला दिसामुक्त घोषणा तर सडकमै शौच गर्नुपर्ने बाध्यता
धमाधम खुला दिसामुक्त घोषणा तर सडकमै शौच गर्नुपर्ने बाध्यता
दुई दिनदेखि रुकुम सल्ले विमानस्थलमा जहाज थन्कियो
दुई दिनदेखि रुकुम सल्ले विमानस्थलमा जहाज थन्कियो
पुर्ब उद्योगमन्त्री बस्नेतको सक्रियतामा हनुमन्ते करिडोर निर्माणको काम तिब्र
पुर्ब उद्योगमन्त्री बस्नेतको सक्रियतामा हनुमन्ते करिडोर निर्माणको काम तिब्र
आईपीएल: कोलकत्ताले मुम्बईलाई हरायो
आईपीएल: कोलकत्ताले मुम्बईलाई हरायो