सुनको मूल्य बढेर कति पुग्यो तोलाको ?
सारांश
- सुनको मूल्य विगत दिनदेखि उकालो(ओरालो लागिरहेको छ।
- शुक्रबार घटेको सुनको मूल्य आज आइतबार तोलामा ३०० रुपैयाँले बढेको छ।
- छापावाला सुन प्रतितोला ९७ हजार २०० र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य विगत दिनदेखि उकालो(ओरालो लागिरहेको छ। शुक्रबार घटेको सुनको मूल्य आज आइतबार तोलामा ३०० रुपैयाँले बढेको छ। छापावाला सुन प्रतितोला ९७ हजार २०० र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन शुक्रबार सुनको मूल्य प्रतितोला ९६ हजार ९०० रुपैयाँ रहेको थियो। त्यसैगरि चाँदीको मूल्य आइतबार स्थिर रहेसंगै आज चाँदी शुक्रबारकै मूल्य प्रतितोला एक हजार ३४० रुपैयाँ तोकिएको हो। अन्तराष्ट्रिय सुन बजारमा सुनको मूल्यमा वृद्धि भएसंगै आज (आइतबार) प्रति अउन्स एक हजार ९६२ डलरमा कारोबार भएको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया