निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्‍यो (सूचीसहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ५, २०७९
|
|
२५ पटक हेरिएको
Shares
निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्‍यो (सूचीसहित)

सारांश

  • काठमाडौं ।
  • निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय जिल्लाको सदरमुकाम र सम्बन्धित निर्वाचन क्षेत्रभित्रका स्थानीय तहमा स्थापना गर्ने निर्णय गरेको छ ।
  • निर्वाचन (आर्थिक व्यवस्थापन) कार्यविधि, २०७९ को दफा ७ (३) मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्लाको सदरमुकाममा र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रको पायक पर्ने स्थानमा तोकिने छ भन्ने उल्लेख भए अनुसार सो निर्णय गरिएको सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका हुन् ।

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय जिल्लाको सदरमुकाम र सम्बन्धित निर्वाचन क्षेत्रभित्रका स्थानीय तहमा स्थापना गर्ने निर्णय गरेको छ ।

निर्वाचन (आर्थिक व्यवस्थापन) कार्यविधि, २०७९ को दफा ७ (३) मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्लाको सदरमुकाममा र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रको पायक पर्ने स्थानमा तोकिने छ भन्ने उल्लेख भए अनुसार सो निर्णय गरिएको सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?