निर्वाचन कार्यालय परिसर भित्र सकेट बम फेला

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ७, २०७४
|
|
३५ पटक हेरिएको
Shares
निर्वाचन कार्यालय परिसर भित्र सकेट बम फेला

सारांश

  • जिल्ला निर्वाचन कार्यालय विदुरमा विहिबार सकेट बम फेला परेको छ ।
  • उक्त बमलाई नेपाली सेनाको बम डिस्पोजल टोली निस्क्रिय बनाएको छ ।
  • सकेट वम कसले राख्यो भन्ने पहिचान नभएको र अनुषन्धान गरिरहेको प्रहरी उपरिक्षक वसन्तबहादुर कँुवरले बताए ।

जिल्ला निर्वाचन कार्यालय विदुरमा विहिबार सकेट बम फेला परेको छ । उक्त बमलाई नेपाली सेनाको बम डिस्पोजल टोली निस्क्रिय बनाएको छ ।

सकेट वम कसले राख्यो भन्ने पहिचान नभएको र अनुषन्धान गरिरहेको प्रहरी उपरिक्षक वसन्तबहादुर कँुवरले बताए । निर्वाचनको सामग्री वितरण भइरहेको बेलामा विहान बम राखेको थाहा भएपछि कर्मचारीहरुलाई हटाइएको थियो । मुख्य सडकको छेउमा रहेको कार्यालयमा बम फेला परेपछि यातायात समेत दुई घण्टा अबरुद्ध भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको सुविधा
आजदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको सुविधा
प्रहरी थुनाभित्रै एक युवा मारिएपछि सिमलामा तनाव
प्रहरी थुनाभित्रै एक युवा मारिएपछि सिमलामा तनाव
“देब्रे घुँडा र दाहिने घुँडा छुट्याउन नै नसक्ने चिकित्सा क्षेत्र गम्भीर बन्नुप¥यो: प्रम अाेली
“देब्रे घुँडा र दाहिने घुँडा छुट्याउन नै नसक्ने चिकित्सा क्षेत्र गम्भीर बन्नुप¥यो: प्रम अाेली
प्रहरीमा दोहोरो ‘चेन अफ कमान्ड’
प्रहरीमा दोहोरो ‘चेन अफ कमान्ड’
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
मापसेपछि अब लापसे परीक्षण गर्दै प्रहरी
मापसेपछि अब लापसे परीक्षण गर्दै प्रहरी
भोली प्रदेश प्रमुख तोकिने
भोली प्रदेश प्रमुख तोकिने
चिनियाँ अन्तरीक्ष यानद्वारा चन्द्रमाको १.७३१ ग्राम धुलो संकलन
चिनियाँ अन्तरीक्ष यानद्वारा चन्द्रमाको १.७३१ ग्राम धुलो संकलन
वुहानमा रहेका नेपालीहरूको चार्टर विमानबाट उद्दार गर्ने तयारी
वुहानमा रहेका नेपालीहरूको चार्टर विमानबाट उद्दार गर्ने तयारी
१३ हजार रुपैयाँमा बेचिएकी नेपाली महिलाको उद्दार
१३ हजार रुपैयाँमा बेचिएकी नेपाली महिलाको उद्दार

तपाईंले छुटाउनुभयो कि?