नुवाकोटमा रामशरण महत चढेको गाडी लक्षित गरि बम विष्फोट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०७४
|
|
२३ पटक हेरिएको
Shares
नुवाकोटमा रामशरण महत चढेको गाडी लक्षित गरि बम विष्फोट

सारांश

  • नुवाकोट – चुनावी प्रचारप्रसारमा हिडेका नुवाकोट क्षेत्र नम्बर १ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूको गाडीलाई लक्षित गरी शुक्रबार बिहान १० बजे बम विस्फोट गराइएको छ ।
  • प्रतनिधिसभा क्षेत्र नं १का उम्मेदवार डा.
  • रामशरण महत र प्रदेशसभा ‘ख’ का उम्मेदवार रमेशकुमार महतको गाडीलाई लक्षित गर्दै  ककनी गाँउपालिका वडा नं.

नुवाकोट – चुनावी प्रचारप्रसारमा हिडेका नुवाकोट क्षेत्र नम्बर १ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूको गाडीलाई लक्षित गरी शुक्रबार बिहान १० बजे बम विस्फोट गराइएको छ ।

प्रतनिधिसभा क्षेत्र नं १का उम्मेदवार डा.रामशरण महत र प्रदेशसभा ‘ख’ का उम्मेदवार रमेशकुमार महतको गाडीलाई लक्षित गर्दै  ककनी गाँउपालिका वडा नं. ५ काउलेथानामा प्रेसरकुकुर बम विस्फोट बम विस्फोट हो । विष्फोटबाट उम्मेदवारहरूसँगै चुनावीप्रचारमा हिडेका ५ जना कार्यकर्ता घाइते भएका छन् ।

घाइते हुनेमा उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सबिन लामा, र रमेश राई रहेका छन् भने एक जना घाइतेको नाम खुल्न बाँकी रहेको छ ।

उम्मेदवार महतद्धय चढेको बा.१४ च ७०४१ नंं को गाडीलाई बम विस्फोट गराएको भए पनि कार्यकर्ता चढेको बा. १६ च ६६५ नं गाडीमा विस्फोट भएको हो । घाइते भएकाहरूलाई उपचारको लागि काठमाडौँ लगिएको उम्मेदवार रमेशकुमार महतले जानकारी दिए । विस्फोटबाट बा. १६ च ६६५ नं गाडीमा क्षति पुगेको छ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Babu Ram Paudel

    Good News

    Comment Author

    Kumar Lopchan

    yestai ho 2,4 Jana marrna parrne

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?