विश्वकपमा अाज: स्विडेन जर्मनीको तगारो बन्ला ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ९, २०७५
|
|
२३ पटक हेरिएको
Shares
विश्वकपमा अाज: स्विडेन जर्मनीको तगारो बन्ला ?

सारांश

  • काठमाण्डौ, ९ असार ।
  • विश्वकप फुटबल अन्तरगत आज समुह जि र समुह एफका दुईवटा खेल हुदै छन ।
  • पहिलो खेलमा दक्षिण कोरियाले मेक्सिको समाना गर्दैछ भने दोस्रो खेलमा जर्मनी विरुद्ध स्वीडेन भिडदै छन ।

काठमाण्डौ, ९ असार । विश्वकप फुटबल अन्तरगत आज समुह जि र समुह एफका दुईवटा खेल हुदै छन । पहिलो खेलमा दक्षिण कोरियाले मेक्सिको समाना गर्दैछ भने दोस्रो खेलमा जर्मनी विरुद्ध स्वीडेन भिडदै छन ।

विश्वकप फुटबल अन्तरगत समुह जिको प्रतिस्पर्धामा बेलुकी पौने ९ बजे दक्षिण कोरिया र मेक्सिको भिड्नेछन् । पहिलो खेलमा मेक्सिकोले जर्मनीलाई १–० ले हराउँदा दक्षिण कोरियालाई स्वीडेनले १–० ले पराजित गरेको थियो ।

फिफा बरियतामा दक्षिण कोरिया ५७ औं  स्थानमा छ भने मेक्सिको १५ औं स्थानमा छ । अंक तालिकामा दक्षिण कारिया पुच्छर वा चौथो स्थनमा छ भने मेक्सिको दोस्रो स्थनमा रहेको छ । आजको खेल जितेमा मेक्सिको अघिल्लो चरणमा पुग्ने छ ।

आजै हुन यही समूहको अर्को खेलमा जर्मनी र स्वीडेन आमने–सामने हुँदैछन् ।यो खेल नेपाली समय अनुसार आज राति पौने १२ बजे सोचीस्थित ओलम्पिक रंगशालामा हुनेछ ।पहिलो खेलमा मेक्सिकोसँग पराजित जर्मनी आजको खेल जित्नैपर्ने दबाबमा छ । जर्मनी लाइ आजको खेल जित्नै पर्न चुनैति पनि देखिएको छ ।

उता पहिलो खेलमा कोरियालाई हराएको स्वीडेन भने आज साविक विजेता जर्मनीलाई कुनैपनि हालतमा रोक्ने अभियानमा हुनेछ । फिफा बरियतामा जर्मनी पहिलो स्थानमा रहेको छ भने छ भने स्विडेन २४ औँ स्थानमा रहेको छ ।

एकएक खेल खेलेका यी दुई टिममध्ये जर्मनी अंक तालिका को तेस्रो स्थानमा रहेको छ भने स्वडेन अकं तालिकाको पहिलो अन्तिम स्थानमा छ । यी दुवै टोलीले पहिलो खेल हारेका थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Raju Bhattarai

    Samachar banaun najanne le k banayako ho yo

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?